• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रतनपाण्डे माविमा अभिभावक शिक्षा र योगा अभ्यास कार्यक्रम

नीतिप्रेस by नीतिप्रेस
June 22, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई ‘अभिभावक शिक्षा कार्यक्रम’, विद्यार्थीलाई पाठ्यपुस्तक र छात्रवृत्ति रकम वितरण योगा अभ्यास कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतममा भएको कार्यक्रममा बाल हितकारी परियोजनाका संयोजक संगीता कोइराला, अभिभावक शिक्षा कार्यक्रमका प्रशिक्षक प्रधानाध्यापक डिल्लीराम बराल, योग प्रशिक्षक शिक्षक संगीता पोख्रेल, सहायक प्राचार्य विष्णुप्रसाद दाहाललगायतले बोलेका थिए ।

अभिभावक शिक्षा कार्यक्रममा प्रधानाध्यापक बरालले सहजीकरण गरेका थिए भने शिवराज बराल, चन्द्रा पराजुली, मञ्जु बराल, मञ्जु सुनारलगायतले अभिभावक शिक्षा कार्यक्रम फलदायी र प्रभावकारी भएको बताएका थिए ।

कार्यक्रमको संयोजन विद्यालयका सूचना सञ्चार संयोजक धर्मेश जयसवालले गरेका थिए ।

वि.सं. २०१४ सालमा स्थापित विद्यालयमा हाल करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा केही वर्षदेखि कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।

कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायको पढाई हुँदै आइरहेको विद्यालयले जनाएको छ ।

Previous Post

अल्लोका कपडामा एगाको चासो

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post
सुनको मूल्य पोखरामा

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन