• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोटरी क्लब अफ पोखरा भ्यालीको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
June 27, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। रोटरी क्लब अफ पोखरा भ्यालीको वर्ष २०२५/०२६ का लागि अध्यक्ष पदमा विजयराज आचार्य निर्वाचित भएका छन् । विभिन्न संघसंस्थामा सक्रिय रहेका आचार्यलाई क्लबको अध्यक्षतामा निर्वाचित गरेको हो ।

क्लबको प्रसिडेन्ट ईलेक्टमा नवीनराज बराल, प्रेसिडेन्ट नोमिनीमा माधवप्रसाद बराल, उपाध्यक्षमा कृष्णहरी पौडेल, सचिवमा यदुनाथ लामिछाने, कोषाध्यक्षमा अनिष गौतम, सहसचिवमा रीना पौडेल, सहकोषाध्यक्षमा महेश्वर ढकाल छन् ।

यसैगरी क्लब डाइरेक्टरमा चेतराम अधिकारी, सुशिलराज पराजुली, रामबहादुर क्षेत्री, विश्वबन्धु थापा, दीपेन्द्र अधिकारी छन् ।

यस्तै, सरजेन्ट एट आर्ममा रामचन्द्र शर्मा, ईडिटरमा तेजनाथ न्यौपाने, क्लब लर्निङ्ग फ्यासिलियटरमा डिल्लीप्रसाद शर्मा, क्लब एड्मिनिस्ट्रेशन चियर पर्सनमा धर्मराज बराल, मेम्बरसिप चियर पर्सनमा ई. लक्ष्मीप्रसाद त्रिपाठी, पब्लिक रिलेशन चियरमा लक्ष्मी क्षेत्री पाण्डे, सर्भिस प्रोजेक्ट चियरमा बुद्धिसागर बराल, रोटरी फाउण्डेसन चियरमा राजेश गौतम, युथ सर्भिस कमिटी चियरमा डा. गणेशभक्त आचार्य, सल्लाहकार काउन्सिलको चियरमा ईश्वरीप्रसाद शर्मा चयन भएका छन् ।

कार्यक्रममा अध्यक्ष आचार्यले क्लबमार्फत २०२५/०२६ मा गरिने वार्षिक कार्ययोजना र बजेट पेस गर्दै रोटरीको मूल उद्देश्य अनुरुप क्लबको गरिमालाई माथि पुर्याउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका अध्यक्षसमेत रहेका संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मीले स्थापना भएको छोटो अवधिमा पनि क्लबले गरेका कामको प्रतिवेदन पेश गरेका थिए । क्लबले स्थापना भएको छोटो अवधिमा गरेका उल्लेखनीय कार्य गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा डिल्ली शर्मा, धर्मराज बराल, सुशिल पराजुली, वेदहरी तिमिल्सिना, लक्ष्मी क्षेत्री पाण्डे, माधवप्रसाद बराललगायतले बोलेका थिए ।

कार्यक्रममा नवीनराज बरालले स्वागत र सञ्चालन सचिव कृष्णहरि पौडेलले गरेका थिए ।

Previous Post

आज पोखरासहित गण्डकी प्रदेशमा भारीदेखि अतिभारी वर्षा हुने

Next Post

इरानले अमेरिकाको गालामा थप्पड हान्यो : खामेनी

Next Post

इरानले अमेरिकाको गालामा थप्पड हान्यो : खामेनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन