• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्पेनी प्रधानमन्त्रीद्वारा बलियो बहुपक्षीय व्यापार विस्तारका लागि आह्वान

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार विकासको लागि वित्तपोषण सम्बन्धी चौथो संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा आयोजित गोलमेच छलफलमा अन्तर्राष्ट्रिय व्यापारको लागि बलियो बहुपक्षीय प्रणालीको लागि आह्वान गर्नुभएको छ ।

मोरक्कोका अर्थ तथा वित्तमन्त्री नादिया फेट्टाह र स्लोभेनियाका विदेश तथा युरोपेली मामिला तथा विकासमन्त्री मेलिता गेब्रिकको सह–अध्यक्षतामा सेभिलमा भएको कार्यक्रममा बोल्दै सान्चेजले भन्सार शुल्कले विश्वव्यापी अर्थतन्त्रमा बाधा पु¥याउने बताउनु भयो ।

औद्योगिक अत्यधिक क्षमता र अनुचित प्रतिष्पर्धालाई सम्बोधन गर्न आवश्यक पर्ने मुद्दाहरू रहेको बताउनु भयो ।

वैज्ञानिक ज्ञान–साझेदारी र सहयोग आवश्यक रहेकोमा सान्चेजले जोड दिनुभयो ।

उहाँले खुला विज्ञान र ज्ञानमा समान पहुँचको लागि आह्वान गर्नुभयो ।

Previous Post

एन्फा यु १६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

Next Post

स्पेनमा कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटा र उनका भाइको मृत्यु

Next Post

स्पेनमा कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटा र उनका भाइको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन