• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्पेनमा कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटा र उनका भाइको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in अन्तर्राष्ट्रिय समाचार, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लिभरपुलका पोर्चुगिज अन्तर्राष्ट्रिय फरवार्ड डियोगो जोटा र उनका भाइ आन्द्रेको बिहीवार बिहान उत्तर–पूर्वी स्पेनमा कार दुर्घटनामा मृत्यु भएको स्पेनी अधिकारीहरूले बताएका छन् ।

पोर्चुगलको छेउमा रहेको जामोरा प्रान्तको क्षेत्रीय सरकारी प्रतिनिधिमण्डलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पलासियोस डे सानाब्रियाको ए ५२ रोडमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको जानकारी दिएको छ।

साथै अग्नि नियन्त्रक टोली दुर्घटनास्थलमा रहेको र गाडीमा आगो लागेको र आगो वरपरका क्षेत्रमा फैलिएको बताएको छ ।

दुर्घटनाको कारण अझै अज्ञात छ । तर प्रारम्भिक अनुमानअनुसार दाजुभाइहरू यात्रा गरिरहेको ल्याम्बोर्गिनी स्पोट्र्स कारको टायर फुटेको थियो । जसले गर्दा यो सडकबाट खसेर आगो लागेको थियो ।

जोटाले आफ्नो लामो समयदेखिको प्रेमी रुट कार्डोसोसँग १० दिनअघि जुन २२ मा विवाह गरेका थिए । यो जोडीका तीन साना सन्तान छन् ।

२०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा सामेल भएका २८ वर्षीय खेलाडीले प्रिमियर लिग च्याम्पियनका लागि १८२ खेलमा ६५ गोल गरेका छन् । उनले पोर्चुगलका लागि ४९ खेलमा १४ गोल पनि गरेका छन् ।

उनका २६ वर्षीय भाइ पनि एक पेशेवर फुटबलर थिए । जसले पोर्चुगिज दोस्रो डिभिजनको टोली पेनाफिलबाट खेलेका थिए ।

Previous Post

स्पेनी प्रधानमन्त्रीद्वारा बलियो बहुपक्षीय व्यापार विस्तारका लागि आह्वान

Next Post

डेनमार्कद्वारा इयुको अध्यक्षता ग्रहण

Next Post

डेनमार्कद्वारा इयुको अध्यक्षता ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन