• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ज्योतिकुञ्ज स्कुलका दुई विद्यार्थीले ल्याए ४.० जिपिए

नीतिप्रेस by नीतिप्रेस
May 13, 2026
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखरा१०, रामबजारस्थित ज्योतिकुञ्ज बोर्डिङ स्कुलका २ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ४ जिपिए ल्याएका छन् । विद्यालयका सक्षम गुरुङ र समीर बुढाले राष्ट्रिय स्तरमै दुर्लभ मानिने ४.० जिपिए प्राप्त गर्न सफल भएका हुन् । उनीहरूको यस उल्लेखनीय उपलब्धिले विद्यालय परिवारसँगै अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायमा खुसीको वातावरण सिर्जना गरेको छ ।


विद्यालयका निर्देशक बालाकृष्ण शर्माले विद्यार्थीहरूको सफलता प्रति खुसी व्यक्त गर्दै मेहनत, अनुशासन र निरन्तर अभ्यासकै परिणामस्वरूप यस्तो उपलब्धि सम्भव भएको बताए । उनले आगामी दिनमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गराउने प्रतिबद्धता व्यक्त गरे ।


निर्देशक शर्माले सफल विद्यार्थीहरू, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भविष्यमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

Previous Post

रेन्बो एकेडेमिक होम्स माध्यमिक आवासीय विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्साहजनक नतिजा: १०५ विद्यार्थी उत्तीर्ण

Next Post

१० औं रारा पोखरा स्पोर्ट्स अवार्डः सिद्धान्त अधिकारीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

Next Post

१० औं रारा पोखरा स्पोर्ट्स अवार्डः सिद्धान्त अधिकारीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन