• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आमाहरूको अतुलनीय योगदानलाई सम्मान गर्दै पोखरामा विशेष कार्यक्रम सम्पन्नपोखरा

नीतिप्रेस by नीतिप्रेस
June 2, 2026
in Uncategorized, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ १८ । “समृद्ध समाज निर्माणमा आमाहरूको अतुलनीय योगदानप्रति हार्दिक सम्मान कार्यक्रम” पोखराको जरेवरस्थित फिस्टेल क्याटरिङमा भव्यताका साथ सम्पन्न भएको छ।पोखरा महानगरपालिका वडा नं. ६ को आयोजना तथा महिला सञ्जाल पोखरा–६, बैदामको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। आमाहरूले समाज रूपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै आयोजना गरिएको यस सम्मान कार्यक्रमलाई सफल पार्न पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य दिपेन्द्र पहारीले मुख्य नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा आफ्नो भनाइ राख्दै वडा सदस्य दिपेन्द्र पहारीले भन्नुभयो:”हरेक सभ्य र समृद्ध समाजको जग नै आमाहरू हुन्। आफ्नो परिवारसँगै सिङ्गो समाज र राष्ट्र निर्माणका लागि आमाहरूले पुर्‍याउनुभएको नि:स्वार्थ योगदानको सम्मान गर्नु हामी जनप्रतिनिधि र सम्पूर्ण समाजको दायित्व हो। आगामी दिनमा पनि आमाहरूको क्षमता अभिवृद्धि र अधिकारका लागि वडा सधैं लागिरहनेछ।”कार्यक्रममा स्थानीय आमा समूहका प्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

Previous Post

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई मिलेनियम अवार्ड प्रदान गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन