• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महानगरको ७ अर्ब १५ करोड रुपैयाँको बजेट सर्वसम्मत पारित

नीतिप्रेस by नीतिप्रेस
July 2, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

बुधबार सम्पन्न नगर सभाको बैठकले उपप्रमुख मञ्जुदेवी गुरुङद्वारा प्रस्तुत ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको वार्षिक बजेट तथा विकास कार्यक्रम अनुमोदन गरेको हो। उक्त बजेट यसअघि असार ५ गते बसेको नगर सभाको दोस्रो बैठकमा प्रस्तुत गरिएको थियो।

महानगरले आगामी आर्थिक वर्षका लागि विभिन्न स्रोतबाट बजेट व्यवस्थापन गर्ने योजना बनाएको छ। कुल बजेटमध्ये संघीय सरकारको वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसअन्तर्गत संघीय सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख तथा वित्तीय समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ समावेश छन्।

त्यस्तै, गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। यसमा समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र वित्तीय समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ रहेको छ।

राजस्व बाँडफाँडअन्तर्गत संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ तथा प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै, स्थानीय राजस्वबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य महानगरले राखेको छ। यसअनुसार आगामी आर्थिक वर्षमा महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

आगामी आर्थिक वर्षका लागि महानगरले विभिन्न स्रोतबाट बजेट व्यवस्थापन गर्ने योजना बनाएको छ। कुल बजेटमध्ये संघीय सरकारको वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसअन्तर्गत संघीय सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख तथा वित्तीय समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहनेछ।

यस्तै, गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यसमा समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख तथा वित्तीय समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ समावेश छ।

राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ र प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसैगरी, स्थानीय राजस्वबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ। यी सबै स्रोतलाई आधार मान्दा आगामी आर्थिक वर्षमा महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

Previous Post

उपचारको दायरा विस्तार गरौँ, एचआइभी संक्रमण नियन्त्रण गरौँ

Next Post

मिलेनियम ट्रेकको प्रवर्द्धनका लागि पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

Next Post

मिलेनियम ट्रेकको प्रवर्द्धनका लागि पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन