• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
August 14, 2026
in समाचार
0
पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा १७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
बिहीबार मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीको प्रमुख आतिथ्यतामा रु १ लाख ५५ हजार लागतमा जडान गरिएका ८ वटा उच्च प्रविधियुक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीले लायन्सको यो वर्षको नारा केयरिङ बाइ शेयरिङ अन्तर्गत सेवा, नेतृत्व र भाइचाराका माध्यमबाट समाजमा रूपान्तरण ल्याउने अभियान सुरु गरिएको बताए । उनले कामको संख्या गणना गर्नुभन्दा प्रभावकारितामा जोड दिँदै जहाँ आवश्यक छ त्यहाँ लायन छ, माइ क्लव माइ पावरको अवधारणा साकार पार्न आह्वान गरे । साथै, आजको डिजिटल युगमा मन्दिरको सुरक्षा र संरक्षणका लागि क्लबले गरेको कार्य उदाहरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर (पीडिजी) लायन राम बसेलले सुन्दर ॐकारेश्वर मन्दिरको सुरक्षामा सिसिटिभीले ठूलो सहयोग पुयाउने बताउँदै यसअघि क्लबले मुस्ताङचोकस्थित पार्दी माध्यमिक विद्यालयमा पनि सिसिटिभी जडान गरेको स्मरण गराए ।
जोन चियरपर्सन लायन रावत तामाङ गोम्जाले चार वर्षअघि स्थापित यस क्लबले प्रविधिसँग जोडिएका कामलाई प्राथमिकता दिँदै आएको र साउनको सोमबार मन्दिर दर्शनका क्रममा सुरक्षाको आवश्यकता महसुस गरी ८ वटा सिसिटिभी जडान गरिएको बताए । यसअघि पोखराको पादी मावि र जेन्जी आन्दोलन पछि जिल्ला प्रहरी कार्यालयमा समेत आफुहरुले सिसिटिभी जडान गरी हस्तान्तरण गरेको स्मरण गरे ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर थापाले यस सहयोगले समुदायको सुरक्षा, धार्मिक पर्यटन प्रवद्र्धन र भक्तजनको विश्वास अभिवृद्धि गर्ने बताउँदै जडान गरिएका प्रणालीको उचित संरक्षण र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष लायन चन्द्र बहादुर खत्री (विशाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक लायन चन्द्र बहादुर बुढाले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लायन स्वयंभू कुँवरले गरेका थिए ।

Previous Post

बेसलाइन एकेडेमीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन