• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रेम थापालाई ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकम बाढीपीडितलाई

नीतिप्रेस by नीतिप्रेस
September 7, 2026
in Uncategorized
0
प्रेम थापालाई ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकम बाढीपीडितलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फोटोग्राफी र फोटोपत्रकारिताका माध्यमबाट समाज र देशलाई चिनाउँदै आएका पोखराका फोटोपत्रकार प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहको अवसरमा उनलाई सो सम्मान प्रदान गरिएको हो।

पुरस्कार प्राप्त गरेलगत्तै थापाले सामाजिक उत्तरदायित्वको उदाहरणीय दृष्टान्त पेस गरेका छन्। उनले अवार्डस्वरूप प्राप्त नगद पुरस्कारमा आफ्नै तर्फबाट सोही बराबरको रकम थपेर बाढीपीडित परिवारको सहयोगका लागि प्रदान गरेका छन्। सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले यो निर्णय लिएको थापाले बताएका छन्।

राष्ट्रिय फोटोपत्रकार समूह कास्कीका सचिव, चलचित्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य तथा ‘इभेन्ट पोखरा’का सञ्चालक समेत रहेका थापा लामो समयदेखि फोटोग्राफी क्षेत्रमा सक्रिय छन्। यसअघि बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय फोटोपत्रकारिता अवार्डबाट समेत सम्मानित भइसकेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान र गौरव बढाउन निरन्तर योगदान पुर्‍याउँदै आएका छन्। अवार्डसँगै सामाजिक सेवाको भावनालाई जोडेर थापाले गरेको यो पहलले फोटोग्राफी र पत्रकारिता क्षेत्रबाट पनि समाजप्रति उत्तरदायी बन्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

Previous Post

पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीको आशालाग्दो व्यक्त्तीका रुपमा हेरिदै मनोहरी पौडेल

Next Post

नेशनल प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्वाचित

Next Post
नेशनल प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्वाचित

नेशनल प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन