• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनसेवी बचत तथा ऋण सहकारीको सातौँ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
September 27, 2026
in Samachar
0
जनसेवी बचत तथा ऋण सहकारीको सातौँ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–८, कास्कीको सातौँ स्थापना दिवस तथा वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ। होटल पौवामा आयोजित कार्यक्रममा संस्थाको प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तीर्थ शर्मा ढकालले गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी, साहित्यकार तथा पूर्वमन्त्री त्रिलोचन ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी गणपति लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विष्णु ढकाल र NMB लघुवित्तका कार्यकारी प्रमुख सजल खड्का विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। संस्थाका संस्थापक अध्यक्ष केशव ढकाल वचन पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव टंक ढकाल, यातायात कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद ढकाल, दिवस ढकाल, बाबुराम ढकाल, ऋषिराम ढकाल, दीपेन्द्रराज ढकाल, कृतिनाथ देवकोटा, रामप्रसाद भण्डारी तथा खेमनारायण रेग्मी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक सचिव धर्मदत्त आचार्यले गर्नुभएको थियो भने स्वागत विष्णु ढकाल पौडेल ले गर्नुभएको थियो।
सभामा प्रस्तुत २०८३ भदौ ३१ गतेसम्मको वित्तीय विवरणअनुसार संस्थाको शेयर पुँजी रु. २ करोड ४१ लाख १३ हजार ३०० रहेको छ भने विभिन्न कोषमा रु. ६ लाख २९ हजार ७२१.६१ रहेको छ। संस्थाको कुल बचत रकम रु. ४ करोड २० लाख ९७ हजार ४६१.३७ रहेको विवरण प्रस्तुत गरिएको छ।
त्यस्तै, संस्थाले लगानीमा रहेको कर्जा रकम रु. ७ करोड १ लाख ४५ हजार १५६ रहेको जनाएको छ। संस्थाको तरलता रकम रु. २० लाख ९ हजार ६५३.५९ रहेको छ भने तरलता अनुपात ५ प्रतिशत रहेको छ।
संस्थामा हाल ५१४ जना शेयर सदस्य र २१२ जना ऋणी सदस्य रहेको विवरणमा उल्लेख छ। भदौ मसान्तसम्म संस्थाले रु. २ लाख ३४ हजार २६४.३० नाफा आर्जन गरेको जनाएको छ। त्यस्तै, संस्थाको सञ्चालन स्वसक्षमता ९५ प्रतिशत रहेको तथा कुल सम्पत्ति करिब रु. ७ करोड ५१ लाख रहेको विवरण सभामा प्रस्तुत गरिएको थियो।
सभामा संस्थाले हालसम्म हासिल गरेको प्रगति, वित्तीय अवस्था, सदस्यहरूलाई प्रदान गर्दै आएको सेवा तथा आगामी दिनमा संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो।
“आर्थिक समृद्धिको लागि जनसेवा” भन्ने मूल नाराका साथ स्थापना भएको जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राख्दै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

Previous Post

स्वागत, बिदाइ तथा सेवानिवृत्त जीवनको शुभकामना कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन