• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा–६ ले दुई हप्ते बेकरी तालिम

नीतिप्रेस by नीतिप्रेस
April 16, 2024
in Uncategorized, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की,

[adrotate banner =”6″]

पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं–६ को आर्थिक सहयोगमा सञ्चालित दुई हप्ते बेकरी तालिम सम्पन्न गरेको छ । सो तालिम बिस जना लाई दिइएको थियो । वडा भित्रका गरीब तथा विपन्न परिवारलाई दिइएको हो ।

सोमबार तालिम सम्पन्न गर्दै कार्यक्रममा पोखरा महानगरपालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पछिल्लो समय नेपालमा गुणस्तरीय कच्चा पदार्थ नहुदाँ उत्पादित सामग्रीहरू पनि गुणस्तरीय हुन सकेको छैन । नेपालमा नै जनशक्तिको अभाव रहेका भन्दै तालिम पछि विदेश भन्दा नेपालमा नै केही गर्नुपर्छ । यस्ता तालिम प्राप्त जनशक्ति सँगसँगै भोलि गएर यस्तो जनशक्तिलाई काम गर्ने तथा रोजगारको वातावरण पनि महानगरले सिर्जना गर्नेछ । यस्ता कार्यले पोखरा महानगरपालिकाको विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा पोखरा प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख हर्कलाल श्रेष्ठले तालिम फलदायी भएको भन्दै आगामी दिनमा पनि पोखरा महानगरपालिकामा यस्ता तालिमलाई निरन्तर दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक साजन गुरुङले उद्यमी बन्नका लागि सीप र क्षमताको आवश्यक पर्ने भएकाले तालिममा सहभागीहरूलाई सिकेको सीपलाई व्यवहारमा समेत लागू गरे मात्र आफूले तालिम फलदायी भएको मान्ने बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षार्थी कृष्टिना जलारीले कुनै पनि काम ठुलो सानो नहुने र आफूले सिकेको सीपलाई व्यवहारमा पनि उतार्ने र यस विषयमा अझ धेरै ज्ञान बटुलेर अगि बढ्ने बताउनु भयो ।

कार्यक्रममा अर्का प्रशिक्षार्थी प्रशान्त परियारले तालिम प्राप्त गरेपछि नेपालमा आफैँले केही गरेर पनि जिउन सकिने आत्मविश्वास बढेको बताउनु भयो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु

Next Post

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैनः मन्त्री श्रेष्ठ

Next Post

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैनः मन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन