Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

इजरायलद्वारा हिजबुल्लाह बिरुद्धको आक्रमणका लागि सेना तैनाथ


इजरायलका उत्तरी कमाण्डका जनरल ओरी गोर्डिनले हिजबुल्लाह बिरुद्धको ठूलो आक्रमणको लागि सेना तैनाथ गरेको बताउनुभएको छ । इजरायल र हिजबुल्लाहबीच मुख्यतया लेबनानको माटोमा लडेको २००६ लेबनान युद्धको १८ वर्षको अवसरमा आयोजित समारोहमा बोल्दै गोर्डिनले सेनाको मिसन उत्तरी इजरायलमा सुरक्षा फिर्ता गर्ने रहेको बताउनु भयो । यो मिसन पूरा नभएसम्म लडाइँ जारी राख्नुबाहेक विकल्प नरहेको बताउनु भयो । इजरायल र हिजबुल्लाहले अक्टोबर ७, २०२३ देखि इजरायल–लेबनान सीमामा हिंसा जारी छ । इजरायलले हिंसा शान्त नभएमा हिजबुल्लाह बिरुद्ध पूर्ण युद्ध शुरु गर्ने धम्की दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist