• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बाटुलेचौरस्थित संरक्षण आमा समूहको अध्यक्षमा बस्नेत निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in गण्डकी प्रदेश, समाचार
0
बाटुलेचौरस्थित संरक्षण आमा समूहको अध्यक्षमा बस्नेत निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहको अध्यक्षमा पार्वती बस्नेत निर्वाचित भएकी छन् । समूहको २४औँ साधारणसभा तथा १२औँ अधिवेशनले बस्नेतलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

समूहको प्रथम उपाध्यक्षमा गंगा कार्की, द्वितीय उपाध्यक्षमा रूपा थापा खत्री, सचिवमा सपना थापा, सहसचिवमा गीता अधिकारी, कोषाध्यक्षमा ज्योती बस्नेत, सहकोषाध्यक्षमा शारदा पौडेल छन् ।

साथै कार्यसमिति सदस्यमा श्रीदेवी थापा, सीता थापा, मंगला खड्का, प्रीति अम्गाई, सुनिता थापा र रेखा थापा बस्नेत छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सभ्य समाज निर्माण र सशक्तीकरणको क्षेत्रमा आमा समूहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले महिलाको क्षमता विकास र उनीहरुलाई आयआर्जन गर्नका लागि सीपमूलक तालिम दिन प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको स्पष्ट पारे ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाभित्रका सामाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको बताए ।

कार्यक्रममा हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, मैदान आमा समूहकी अध्यक्ष ज्योती बस्नेत, संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले सामूहिक भावनाबाट नै समाज विकास हुने बताए ।

संस्थाकी सचिव रूपा थापा र कोषाध्यक्ष ज्योती बस्नेतले पेस गरेको बार्षिक प्रतिवेदन साधारणसभामा पारित गरेको छ । उक्त अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, सीता थापा, भगवती बस्नेत र हीरा बस्नेतलाई सम्मान गरिएको थियो ।

समूहकी अध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा कार्कीले स्वागत र सञ्चालन सचिव रूपा थापा खत्रीले गरेकी थिइन् ।

विसं २०५७ सालमा स्थापित समूहले महिला सशक्तीकरण तथा सामाजिक विकासमा कार्य गर्दै आइरहेको छ ।

Previous Post

मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु

Next Post

पोखरामा दोस्रो एमेचर फुटसल प्रतियोगिता हुने

Next Post
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरामा दोस्रो एमेचर फुटसल प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन