• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२०८४ सालभित्रै संविधान संशोधन हुन्छ : उपसभापति गुरुङ

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले २०८४ सालभित्रै संविधान संशोधन हुने दाबी गरेका छन् ।

नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत स्याङ्जाको वालिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

उनले नेपाली कांग्रेस र एमाले बीच भएको सात बुँदे सहमति तलमाथि नहुने बताए । साथै उनले सबैको सहमतिमा २०८४ सालभित्रै संविधान संशोधन हुने जिकिर गरे ।

उनले भने, ‘संविधान संशोधन कांग्रेस र एमालेका लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ, त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।’

कानूनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै उनले देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेकै सरकारले निरन्तरता पाउने बताए ।

गुरुङले नेपालीको भाग्य कानूनले खोसेको दाबीसमेत गरे । कानून अभावमा देशमा गाँजाखेती, घरेलु मदिरा ब्राण्डिङदेखि नेपालको जडिबुटी उपयोगितासमेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएको उनको तर्फ थियो ।

उनले यी लक्षित कानून बनाउन सके युवा विदेश जानेक्रम रोकिने मात्रै नभएर विदेश गएका युवासमेत फर्किने दावी गरे ।

Previous Post

आज पोखराको मौसम बिहानैदेखि सफा र घमाइलो, अन्यत्र कस्तो छ ?

Next Post

खो खो विश्वकपः नेपालको दुवै टोली उपाधिनजिक

Next Post
नेपाल खोखो विश्वकपको फाइनलमा

खो खो विश्वकपः नेपालको दुवै टोली उपाधिनजिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन