• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिमेन्ट र निर्माण सामग्रीको मूल्यवृद्धि फिर्ता लिन पोखरा चम्बरको माग [विज्ञप्ति]

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले सिमेन्टमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै फिर्ता लिन उत्पादन कम्पनीसँग माग गरेको छ ।

संस्थाका अध्यक्ष उमराज बास्तोलाले विज्ञप्ति प्रकाशित गरी सिमेन्टलगायतका निर्माण सामग्रीको अस्वभाविक रुपमा विना आधार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वभाविक रुपमा बिना आधार वृद्धि गरेकाले यसको प्रत्यक्ष असर आम उपभोक्ता, हार्डवयर व्यवसायी र निर्माण व्यवसायीलाई परेको छ । ’

निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउनुपर्ने बेलामा सिमेन्ट उत्पादको मनोमानी तबरको मूल्य वृद्धिले काम गर्ने वातावरण असहज भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै अस्वभाविक सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गरेर निर्माण व्यवसायी र उपभोक्तालाई काम गर्ने सहज वातावरण मिलाउन सरकारसँग संस्थाले माग गरेको छ ।

विज्ञप्ति

Previous Post

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, घाइतेकाे हेलिकप्टरमार्फत उद्वार हुँदै

Next Post
फाइल तस्बिर

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, घाइतेकाे हेलिकप्टरमार्फत उद्वार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन