• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तनहुँमा मोटरसाइकल दुर्घटना, आमा-छोराको घटनास्थलमै मृत्यु

नीतिप्रेस by नीतिप्रेस
January 21, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
तनहुँमा मोटरसाइकल दुर्घटना, आमा-छोराको घटनास्थलमै मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं.६ चालिसे घर भई हाल व्यास नगरपालिका वडा नं. ५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र उनकी आमा ४० वर्षीय मधुमाया आले छन् ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश ०३-००१ प ०३१० नम्बरको मोटरसाइकल आज ८ः२० बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ बेलभञ्ज्याङस्थित सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो । माेटरसाइकल कल्भर्टमा ठाेक्किएर सडकमुनि पुगेकाे थियाे ।

हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । उनीहरुको शव दमौली अस्पतालमा राखिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

Previous Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

पोखरा सवारी दुर्घटनाः दुई युवक घाइते, एकको अवस्था गम्भीर

Next Post
पोखरा सवारी दुर्घटनाः दुई युवक घाइते, एकको अवस्था गम्भीर

पोखरा सवारी दुर्घटनाः दुई युवक घाइते, एकको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन