• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको बड्स एकेडेमी एसईईमा सर्वोत्कृष्ट भएकोमा एनप्याव्सनद्वारा सम्मानित

नीतिप्रेस by नीतिप्रेस
January 21, 2025
in गण्डकी प्रदेश, समाचार
0
पोखराको बड्स एकेडेमी एसईईमा सर्वोत्कृष्ट भएकोमा एनप्याव्सनद्वारा सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । एसईई परीक्षामा सर्वोत्कृष्ट बन्न सफल पोखरा महानगरपालिका वडा नं ६ लेकसाइकडस्थित बड्स एकेडेमी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) कास्कीद्वारा सम्मानित भएको छ । एनप्याव्सन कास्कीको हालै सम्पन्न २६औँ स्थापना दिवसमा बड्स एकेडेमीलाई सम्मान गरेको हो ।

बड्स एकेडेमीकी बिमला पौडेल २०८० को एसईई परीक्षामा एनप्याव्सनमा छात्रातर्फ सर्वोत्कृष्ट बनेर सम्मानित भइन् । पौडेलले एसईई परीक्षामा ३दशमलव९६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट बनेकी थिइन् ।

सोही अवसरमा विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेलाई समग्र शिक्षा जगतमा विशेष योगदान तथा एसईईमा एनप्याब्सन कास्कीमा प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा बड्सकै सहायक प्राचार्य विष्णुहरि देवकोटालाई दीर्घसेवा र बड्सकी निर्देशक भगवती वाग्लेलाई शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएबापत सम्मान गरिएको थियो ।

उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सम्मान गरेका हुन् ।

बड्स एकेडेमी २०६२ सालमा स्थापित भएको हो । एनप्याव्सन कास्कीद्वारा २०६९ सालमा आयोजित वृहत शैक्षिक प्रदर्शनीअन्तर्गत गायन प्रतियोगितामा बड्सकी दीपलक्ष्या सुनार प्रथम भएकी थिइन् ।

यसैगरी एनप्याव्सनकै १२औँ स्पोट्र्स मिटमा बड्स एकेडेमीले टेवलटेनिसमा च्याम्पियन बनेको प्राचार्य वाग्लेले जानकारी दिए । विद्यालयमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

प्राचार्य वाग्लेले विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतले विद्यालयले पटकपटक सम्मान पाउँदा निकै खुशी लागेको बताए । उनले एसईईमा उत्कृष्ट अंक हासिल गरी विद्यालयको गरिमा माथि पुर्‍यएकोमा विमला पौडेलप्रति आभार व्यक्त गर्दै आगामी शैक्षिक यात्राको समुज्ज्वल भविष्यको कामना गरे ।

Previous Post

स्याङ्जाको दामाचौरमा आगलागी

Next Post

घरको छतबाट खसेका सन्तोषको मृत्यु

Next Post
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

घरको छतबाट खसेका सन्तोषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन