Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ तालिम प्रदान गरिएको छ । ‘द आर्ट अफ लिभिङ’ गण्डकी प्रदेशको आयोजनामा कैदीबन्दीलाई आठ दिन तालिम दिइएको थियो ।

तालिम समापन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जीवनलाई सुन्दर बनाउन योग, ध्यान र ज्ञानले सहयोग पुग्ने बताए ।

उनले विगतका गल्तीलाई प्रायश्चित्त गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

जेलर राजेन्द्र शर्माले कैदीबन्दीको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुनःस्थापनाका लागि तालिम फलदायी रहेको बताए ।

उनले आगामी दिनमा थप बन्दीका लागि पनि तालिमको खाँचो रहेको बताए ।

उनका अनुसार तीन वटा ब्लकमा रहेका तीन सय ५० जनालाई तालिम प्रदान गरिएको थियो । हाल कारागारमा सात सय ७९ जना बन्दी छन् । जसमा ४९ महिला र दुई जना नाबालक छन् ।

तालिममा स्वामी ब्रह्माचार्य श्री चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी कैदीबन्दीले कार्यक्रम उपयोगी रहेको अनुभव सुनाएका थिए ।

Previous Post

कास्कीको बिरेठाँटी माविमा विद्यार्थीका प्रतिभा प्रदर्शनी

Next Post

एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

Next Post
एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन