Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एपेक्स कास्कीको स्पोटर्स मिट

नीतिप्रेस by नीतिप्रेस
November 22, 2026
in Uncategorized
0
एपेक्स कास्कीको स्पोटर्स मिट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
निजी तथा आवासीय विद्यालयहरूको क्लस्टर संस्था एपेक्स कास्कीको वार्षिक खेलकुद कार्यक्रम शनिबार सकिएको छ । शुक्रबार सुरु प्रतियोगितामा १४ विद्यालय सहभागी थिए । २०७५ सालमा स्थापना भएको एपेक्स कास्कीले अहिलेसम्म ६ वटा स्पोट्र्स मिट गरिसकेको छ ।


प्रतियोगिताकमा भलिबल छात्रतर्फ वेस्ट प्वोइन्ट चिल्ड्रेन एकेडेमी प्रथम, भास्कर मेमोरियल स्कुल द्वितीय र रेन्बो एकेडेमिक होम्स तृतीय भए । छात्रातर्फ सबलाइम सेकेन्डरी स्कुल प्रथम, केफ सेकेन्डरी स्कुल द्वितीय र भास्कर मेमोरियल स्कुल तृतीय भए । छात्रातर्फ सबलाइमकी रोशनी गुरुङ सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् ।


बास्केटबलको छात्रतर्फ रेन्बो एकेडेमिक होम्स प्रथम, धौलागिरि सेकेन्डरी स्कुल द्वितीय र भास्कर मेमोरियल स्कुल तृतीय भए । रेन्बोका समीप थापा सर्वाेत्कृष्ट खेलाडी चुनिए । छात्रातर्फ भास्कर प्रथम, ताराकुञ्ज सेकेन्डरी स्कुल द्वितीय र सबलाइम तृतीय भए । भास्कर मेमोरियल स्कुल र मेरिगोल्ड सेकेन्डरी स्कुलमा प्रतियोगिता भएको थियो । समापन भास्कर मेमोरियल स्कुलमा भएको हो । खेलकुदले विद्यार्थीको अनुशासन, सहकार्य र चौतर्फी विकासमा सघाउने आयोजकको दाबी छ ।

गोविन्द गौतमको संयोकत्वमा भएको कार्यक्रममा अध्यक्षता बाबुराम बरालले गरे । पुरस्कार वितरण प्याप्सन कास्कीका वरिष्ठ उपाध्यक्ष विष्णु तिमिल्सिना, बाबुराम बराल र सचिव डिल्लाराम अधिकारीसहित १४ विद्यालयका प्रिन्सिपलले गरेका थिए । लक्ष्मण पोखरेलले कमेन्ट्री गरेको कार्यक्रममा मोहनलाल पौडेलले स्वस्तिवाचनबाट सुरु भएको थियो ।

Previous Post

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्नेबारे दलहरूसँग छलफल

Next Post

देउवा पक्षीय कांग्रेसको प्रदेश सभापतिमा मेखलाल र महामन्त्रीमा पोषनाथ घोषणा, किरण पौडेलले झिके बखेडा

Next Post
देउवा पक्षीय कांग्रेसको प्रदेश सभापतिमा मेखलाल र महामन्त्रीमा पोषनाथ घोषणा, किरण पौडेलले झिके बखेडा

देउवा पक्षीय कांग्रेसको प्रदेश सभापतिमा मेखलाल र महामन्त्रीमा पोषनाथ घोषणा, किरण पौडेलले झिके बखेडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन