नीतिप्रेस

नीतिप्रेस

त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण

त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण

त्रिभूवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बुधवार प्रधानमन्त्री एवं त्रिभूवन...

रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी

रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी

गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ । प्रतिनिधि...

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड...

रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट

रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट

आषाढ २५, २०८२ बुधबार भू—उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको...

पानी प¥यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

पानी प¥यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

विपद् व्यवस्थापनमा स्थानीयवासी सक्रिय, सरकारको छैन खबर, सामाजिक संस्थाको भरतीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका...

पोखरा-८ द्वारा ज्येष्ठ नागरिकहरूलाई गरियो विशेष सम्मान

पोखरा-८ द्वारा ज्येष्ठ नागरिकहरूलाई गरियो विशेष सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो क्षेत्रभित्रका ८० वर्षभन्दा बढी उमेर पुगेका ७० जना ज्येष्ठ नागरिकलाई विशेष...

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा...

जेडियुसिसीले असार २६ गते देशव्यापी प्रदर्शन गर्ने, आम हड्तालको चेतावनी

जेडियुसिसीले असार २६ गते देशव्यापी प्रदर्शन गर्ने, आम हड्तालको चेतावनी

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) श्रमिक अधिकार संरक्षण र प्रवद्र्धनका लागि सरकार, रोजगारदाता तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।...

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाइ संसदको रेकर्डबाट हटाउन एमाले मुख्य सचेतक बर्तौलाको माग

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाइ संसदको रेकर्डबाट हटाउन एमाले मुख्य सचेतक बर्तौलाको माग

नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह...

Page 117 of 512 1 … 116 117 118 … 512