पार्टी बैठकमा बोल्दाबोल्दै एमाले कास्कीका इन्चार्ज कृष्ण थापा हृदयघातले ढलेपछि मणिपाल अस्पताल पुर्याइयो
कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कमिटीको बैठकमा बिहीबार बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल...














