नीतिप्रेस

नीतिप्रेस

शुन्य समयमा बोल्दै सांसदहरु

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको काँग्रेसको ठहर

संसदमा उठाउँदै आएको संसदीय छानबिन समिति बनाउने माग उचित रहेको निष्कर्षप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा...

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्यारोमा अमेरिकी केिन्द्रय गुप्तचर एजेन्सी (सीआईए) निर्देशक विलियम बन्र्ससँग भेटवाताृ गर्नुभएको छ...

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

गत हप्ता इजरायली हमलाले अघिल्लो वाणिज्य दुतावासलाई ध्वस्त पारेपछि इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले सोमवार सिरियाको राजधानी दमास्कसमा...

कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको हो । कालीगण्डकीको...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा हुने

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा हुने

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमवार काठमाडौंमा...

शैक्षिकसत्र शुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

शैक्षिकसत्र शुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ ।  यसअघि शैक्षिक सत्र सकिँदासम्म...

लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा टर्की प्रहरीद्वारा २ पक्राउ

लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा टर्की प्रहरीद्वारा २ पक्राउ

टर्की प्रहरीले आईतवार ५८.२ किलोग्राम सिन्थेटिक लागुऔषध चक्की बरामद गरेको छ ।  उत्तरपश्चिमी सीमा प्रान्त एडिर्नेमा दुई...

गर्मी बढे्सँगै भारतले थाल्यो गर्मी सम्बन्धी रोग व्यवस्थापनको तयारी

गर्मी बढे्सँगै भारतले थाल्यो गर्मी सम्बन्धी रोग व्यवस्थापनको तयारी

भारतले अप्रिल र जुनको बीचमा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भन्दै स्वास्थ्य उपचारको तयारी थालेको छ । देशमा...

Page 494 of 514 1 … 493 494 495 … 514