गण्डकी प्रदेश

गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प

पोखरा । गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प भएको छ । राइड सेयरिङलाई मान्यता दिनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी साधन घरमै थन्क्याएर आन्दोलन गरेका हुन् । गण्डकी...

Read more
राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी...

Read more
वडासचिव मिलन केन्द्रको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित

पोखरा । वडासचिव मिलन केन्द्र नेपालको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित भएका छन् । संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी पोखरा महानगरपालिका वडा नं ८ का सचिव हुन्...

Read more
मर्दीखोलामा डुबेर दुई बालकको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ स्थित मर्दीखोलामा पौडी खेल्नेक्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं ६ का १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार...

Read more
सुवेदी कल्याण प्रतिष्ठानको साधारणसभा

पोखरा । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको जिल्ला समितिको पाँचौ साधारण विहीबार पोखरामा सम्पन्न भयो । साधारण सभाले कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्‍याे । साधारण सभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले...

Read more
‘गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाऔँ’

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि भट्टले संविधानबाट प्राप्त अधिकार जनताको...

Read more
कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ । पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा...

Read more
कोटीहोममा हिन्दूराष्ट्रको आठ मिनेट शंखघोष, १४ लाख भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ । पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा...

Read more
गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाऔंः प्रदेश प्रमुख भट्ट

पोखरा | गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि भट्टले संविधानबाट प्राप्त अधिकार जनताको सेवा...

Read more
सवारी थन्क्याएर आन्दोलनमा सहभागी हुन पोखरेली ट्याक्सीको आग्रह

पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिले आआफ्ना सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । संस्थाका महासचिव युवराज भट्टराईले एक सूचना जारी गर्र्दै यस्तो आग्रह गरेको हो । प्रदेश सरकारले...

Read more
Page 22 of 104 1 … 21 22 23 … 104