गण्डकी प्रदेश

जुक्ती खोलामा डुबेर दुई बालकको मृत्यु

पोखरा । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं ३ केलादीस्थित जुक्ती खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं ८ का १६ वर्षीय प्रमिशन पाठक र शिशिर पन्त छन्...

Read more
हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको बैठक पाेखरामा

पोखरा । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका...

Read more
गण्डकी विश्वविद्यालयका कुलपति तिवारीलाई त्रिवेणी कलेजद्वारा बधाई

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा हालै नियुक्त भएका प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई पोखराको त्रिवेणी इन्टरनेशनल कलेज स्वागत तथा बधाई ज्ञापन गरेको छ ।  कार्यक्रममा कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमिक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको...

Read more
कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...

Read more
प्रथम लायन्स कप इरानलाई

पोखरा । बलियो प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई हराउँदै इरानले प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार पोखरामा सम्पन्न फाइनल खेलमा पुलिसलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले...

Read more
फेवातालमा फसेका २० जनाको सकुशल उद्दार

पोखरा । एक्कासि आएको हावाहुरी र वर्षाका कारण पोखराको फेवातालमा फसेका २० जनाको सकुशल उद्धार गरिएको छ । सोमबार दिउँसो एक्कासि हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका २० जनाको उद्धार...

Read more
पोखराको सेती नदीमा डुबेर एक युवकको मृत्यु

पोखरा । पोखराको सेती नदीमा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल पोखराकाे मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक छन् । प्रहरीका अनुुसार...

Read more
नेपाल व्यवसायिक कलाकार संघ कास्कीमा पुन

पोखरा । नेपाल व्यवसायिक कलाकार संघ कास्कीको अध्यक्षमा टेकबहादुर पुन चयन भएका छन् । संघको पोखरामा आयोजित भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा रुबिन क्षेत्री, सचिवमा उज्वल नेपाली, सहसचिवमा दिलिप बोहोरा र...

Read more
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकीकाे १७औँ स्थापना दिवस

पोखरा । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशले १७औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान, अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले प्रजातान्त्रिक पद्धतिमा सबै...

Read more
कोटीहोममा धर्मगुरु र भक्तजनको आकर्षण

हालसम्म डेढलाख भक्तजन । दिनवन्धु, राधिका दासी, देवी चन्द्रकला र चैतन्यकृष्ण महाराज आउँदै पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बाक्लिदै गएको छ । कोटीहोममा शनिबार करिब १५...

Read more
Page 32 of 104 1 … 31 32 33 … 104