गण्डकी प्रदेश

पोखरा विमानस्थलमा अनियमितता प्रकरणः लेखा समितिमा हलचल

पोखरा । पोखरा विमानस्थलमा अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरुले सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि नै प्रश्न उठाउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा...

Read more
पत्रकार विजय नेपाललाई ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’

पोखरा । पोखरामा रहेर दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार विजय नेपाललाई ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’ प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकले प्रतिभा छनोट समितिको...

Read more
नीति एकेडेमीमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा-९ को सहकार्यमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम आइतबारदेखि सुरु भएको छ । १५ दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी छन् ।...

Read more
कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको...

Read more
पोखरामा बिहानैदेखि वर्षा, दिनभर कस्तो होला ?

पोखरा । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक...

Read more
कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो...

Read more
लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक साइकल र्‍याली

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा “लागुऔषध नियन्त्रण महाअभियान” कार्यक्रमअन्तर्गत सचेतनामूलक साइकल र्‍याली सम्पन्न भएको छ । साइकल र्‍याली उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले...

Read more
पोखरा रंगशाला सरसफाई

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाई गरेको छ । जिल्ला खेलकुद विकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँस उम्रिएर ट्रयाक दिन प्रतिदिन...

Read more
भारतीय लक्जरी अफेयर्सको टोली पोखरामा

पोखरा । विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट क्षेत्रमा प्रभावशाली पहिचान बनाएका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ । नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र...

Read more
नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीमा श्रेष्ठ निर्वाचित

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौथो साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम,...

Read more
Page 33 of 104 1 … 32 33 34 … 104