गण्डकी प्रदेश

पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत नेपालमा आंशिक प्रभावसमेत रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले...

Read more
लायन्स कप भलिबलः इरानी टोलीसँग एपीएफ स्तव्ध

पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालद्वारा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ । प्रतियोगिताको लायन्सका पूर्व गभर्नर एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन...

Read more
कोटीहोमबाट देवी प्रतिभाको भव्य बिदाई, जेठमा पुनः ल्याउने प्रयास

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ ।  उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै...

Read more
कोटीहोममा ओइरिए भक्तजन, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ १४औं दिनसम्म जारी छ । कोटीहोम महायज्ञको औपचारिक उद्घाटन भने बुधबार गरिएको थियो । आज १४औं दिनमा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत...

Read more
कलात्मक चित्रमार्फत पोखरालाई आकर्षक बनाउँछ : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको तल्लोपट्टिको पर्खालमा आकर्षक वाल पेन्टिङ अनावरण गरिएको छ। नेपाल कमर्शियल आर्टिष्ट संघ र पोखरा महानगरपालिकाको सहकार्यमा तयार पारिएको उक्त पेन्टिङमा पोखराका प्रमुख पर्यटकीय स्थलको...

Read more
गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन् : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार...

Read more
गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषासम्बन्धी विधेयकमाथि छलफल

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् ।...

Read more
विधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा हेर्ने प्रवृत्तिमा समस्या देखिएको बताएका छन् । १३६औं विश्व मजदुर दिवस (मे १) को अवसरमा शुभकामना व्यक्त गर्दै...

Read more
पोखरामा बिहानैदेखि वर्षा, दिनभर कस्तो होला ?

पोखरा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको बताइन्छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि वर्षा...

Read more
काउरेमा शकंरानन्दको मूर्ति अनावरण

पोखरा । पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल अम्मरेश्वर शिवालयमा संस्थापक अनन्त श्री स्वामी शंकरानन्द गिरीजी महाराजको शालिक अनावरण गरिएको छ । पोखरा-१९ काउरेस्थित शिवालय परिसरमा स्थापना गरिएको अर्धकदको शालिकको बुधबार एक कार्यक्रमका बीच महेश संन्यास...

Read more
Page 34 of 104 1 … 33 34 35 … 104