गण्डकी प्रदेश

उपभोक्ताको घरमा पानी नजाने समस्या समाधान हुन्छ : महाप्रबन्धक ढकाल

पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजनामार्फत् लगानीको वातावरण सिर्जना गरिने र उपभोक्ताका हितमा काम गरिने बताएका छन् । महाप्रबन्धक नियुक्त भएपछि पहिलो पटक पोखरा आएका ढकालले...

Read more
मनकामना केवलकार चैत १४ गते बन्द हुने

पोखरा । मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सूचना प्रकाशित गरी चैत १४ गते बिहीबार केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जनाएको हो ।...

Read more
गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषासम्बन्धी विधेयकमाथि छलफल

पोखरा । गण्डकी प्रदेश सभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेश सभा सदस्यले कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका...

Read more
आफ्नो गरिमा जोगाइरहनु लोक सेवा आयोगको चुनौती : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवं भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश पोखराको चौथो वार्षिकोत्सव समारोहमा भट्टले...

Read more
लेखापढी कानून व्यवसायी एशोसिएशन कास्कीको अध्यक्षमा अधिकारी

पोखरा । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति कास्कीको अध्यक्षमा जयलाल अधिकारी निर्वाचित भएका छन् । संस्थाको दोस्रो अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा खिमलाल बास्तोला, सचिव ऋषिराज आचार्य,...

Read more
उर्जाशील आमा समूहको बाटेको धूप बनाउने तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित उर्जाशील आमा समूहले आयोजना गरेको बाटेको धूप बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालय पोखरा-८ को सहयोगमा दुई दिन आयोजित तालिममा समूहमा आवद्ध ४३ जना सहभागी...

Read more
कोटीहोम पोखराको बिरौटामा हुने

पोखरा । विभिन्न घटनाक्रमले चर्चित बनेकाे ‘गण्डकी कोटीहोम महायज्ञ-२०८२’ पोखराको बिरौटामा हुने भएको छ । कोटीहोम यही चैत १७ देखि २०८२ जेठ २६ गतेसम्म हुनेछ । आयोजक मानव सेवा फाउण्डेशन स्थान परिवर्तन गरेर काेटीहाेम सञ्चालन...

Read more
मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताएका छन् । नेपालका लायन्स क्लबले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उनले बताए । लायन्स...

Read more
पोखरा मोटर ‍र्‍याली सम्पन्न

पोखरा । गण्डकी अटोमोबाइल्स संघद्वारा आयोजित पोखरा मोटर ‍र्‍याली २०२५ सम्पन्न भएको छ । र्‍याली वाडा अटो शोको विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको थियो । कार्यक्रम उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री...

Read more
दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकीका सभापति सुवेदी गोरखामा सम्मानित

पोखरा । दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेश सभापति ज्योतिषी पण्डित विष्णुप्रसाद सुवेदी सम्मानित भएका छन् । उनी ज्योतिष रत्न अवार्ड र गोरखनाथ अवार्ड गरी दुईवटा अवार्डद्वारा सम्मानित भएका हुन् । दक्षिण एशियाली ज्योतिष महासंघ...

Read more
Page 41 of 104 1 … 40 41 42 … 104