गण्डकी प्रदेश

चीन भूकम्पः कति गए शक्तिशाली पराकम्प ?

पोखरा । गण्डकी प्रदेशको मनाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । बिहान ८ बजेर २२ मिनेट जाँदा मनाङ जिल्लाको भ्रका केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गएको...

Read more
पोखरा युनाइटेड एकेडेमीको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्रांगणमा जारी छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज...

Read more
कास्कीमा गाँजा र एकनाले भरुवा बन्दुकसहित आइतसिंह पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गाँजा र एक नाले भरुवा बन्दुकसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का ७२ वर्षीय आइतसिंह गुरुङ छन् । गाँजासहित...

Read more
गण्डकी प्रदेश स्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु

पोखरा । पोखरामा तेस्रो प्रदेश स्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गुरुकुल विद्या सदनले विजयी शुरुआत गरेको छ । गुरुकुल विद्या सदनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई...

Read more
गण्डकीमा भित्रियो अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’

पोखरा । टास्ने र जोड्ने काममा पर्याय बनेको अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’ गण्डकी प्रदेशमा पनि विक्रीवतरण शुरु भएको छ । भारतको पुनेमा उत्पादित साटो कोलको आइतबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा विक्री वितरण शुरु गरिएको हो...

Read more
पोखरा भ्रमण वर्ष घोषणा सभामा भएको घटना छानविन गर्न समिति गठन

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...

Read more
उपचाररत उपप्रधानमन्त्री पौडेल,मेयर धनराजसँग राष्ट्रपति र सभामुखको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभएको छ । आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री...

Read more
कास्कीको सिधिङमा गायिका समीक्षा अधिकारी सम्मानित

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिधिङमा चर्चित गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबद्वारा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

नवलपुर । नवलपुरमा आज सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नं १६ का २९ वर्षीय केशव महतो छन् । दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि मध्यविन्दु...

Read more
Page 65 of 104 1 … 64 65 66 … 104