गण्डकी प्रदेश

पोखरामा मोटरसाइकल दुर्घटना, सफल र सुजलको मृत्यु

पोखरा । पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट काफलगैरीका २१ वर्षीय सफल रानाभाट र पाेखरा-८ सिमलचौरका २१ वर्षीय सुजल अधिकारी छन् ।...

Read more
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदैछन् । करिब दुई साताका लागि उनीसहित कोमल शाह र केही परिवारका सदस्यसमेत पोखरा आउन लागेका हुन् । शाह पोखरा आउनुका कारण खुलाइएको छैन । उनको दुई साता...

Read more
पोखरा महानगरपालिकामा कांग्रेसले लगायो ताला

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको...

Read more
पोखरामा गीतकार हरिहर खनिया सम्मानित

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । जयन्तीका अवसरमा समाजले गीतकार हरिहर खनियालाई इन्द्र-हुमा वाङ्मय सम्मान अर्पण गरेको छ । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा...

Read more
पोखरामा पाँच करोडको ढुंगो हाे भन्दै ठग्ने तीन जना प्रहरी फन्दामा

पोखरा । जिल्ला प्रहरी कर्यालय कास्कीले ठगी आरोपमा तीन जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटन बस्ने ३१ वर्षीया ईन्दिरा...

Read more
र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा-प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा । पश्चिमी वायुको सामान्य प्रभावका कारण गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।  आज गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फागुन पहिलो साता हुने भएको छ । पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको...

Read more
पोखराको फूलवारीस्थित प्राइम मन्टेश्वरीको १४औँ वार्षिकोत्सव

पोखरा । पोखर महानगरपालिका वडा नं ११ फूलवारीस्थित प्राइम मन्टेश्वरी स्कुलको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले बालबालिकालाई उचित शिक्षा प्रदान गर्न मन्टेश्वरीले महत्वपूर्ण...

Read more
आहा रारा पोखरा गोल्डकप : भारतको थण्डरबोल्टसँग दुई पटकको विजेता संकटा स्तव्ध

पोखरा । नवप्रवेशी भारतको थण्डरबोल्ट नर्थ युनाइटेडले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा दुई पटक प्रतियोगिता जितेको संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै...

Read more
Page 72 of 104 1 … 71 72 73 … 104