नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पृथ्वीराजमार्गअन्तर्गत पोखरा-जामुने खण्ड २८ किमी कालोपत्र

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत कास्कीको पोखरादेखि तनहुँको जामुनेसम्म २८दशमलव५२ किमी सडक कालोपत्र भएको छ । कास्कीमा १८दशमलव०८ किमी र तनहुँमा २०दशमलव८ किमी सडक कालोपत्र भइसकेको छ । यो खण्डमा अब १०दशमलव३६ किमी सडक कालोपत्र हुन बाँकी...

Read more
सुमो दुर्घटनामा आमाछोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, चालक फरार

पोखरा । ओखलढुंगामा गएराति सुमो दुर्घटना आमाछोरासहित तीन जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल...

Read more
टाइगर कप : न्यू डायमण्डसँग पुलिस पराजित

पोखरा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । आज बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमण्डले पुलिसलाई ३-०...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम...

Read more
शैक्षिक गुणस्तर सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शैक्षिक गुणस्तरले मात्रै सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताएका छन् । पोखराको नयाँबजारस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा मन्त्री थापाले...

Read more
देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने...

Read more
प्रयागराज महाकुम्भ मेलामा साढे आठ करोड भक्तजनद्वारा स्नान

पोखरा । भारतमा जारी महाकुम्भ मेलाका क्रममा गएराति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते छन् । स्वरूप रानी अस्पतालमा १४ वटा शव...

Read more
पोखरा युनाइटेड एकेडेमीको फुड फेस्टिभल एण्ड कन्सर्ट सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्‍याे । विद्यालयले कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित...

Read more
टाइगर कप : आर्मीसँग पुलिस स्तव्ध

पोखरा । पाेखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो । पहिलो...

Read more
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, घाइतेकाे हेलिकप्टरमार्फत उद्वार हुँदै

पोखरा । लमजुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नहुँको भानु नगरपालिका वडा नं ९ बाइसजाँगरका २७ वर्षीय किरण गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार...

Read more
Page 126 of 247 1 … 125 126 127 … 247