नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

माघे पर्वको शुभकामना, मंगलबार सार्वजनिक बिदा

पोखरा । माघे पर्वका अवसरमा विभिन्न माध्यमबाट शुभकामना आदान प्रदान भएको छ । विभिन्न संघ संस्था, क्लब, आमा समूह, धार्मिक संघसंस्था लगायतले शुभकामना साटासाट समेत गरेका छन् । माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व...

Read more
शुक्रबार पोखरामा परिवर्तन ब्याण्डको ‘विन्टर कार्भिनल’

पोखरा । आइएसएमटी कलेज पोखराले आगामी शुक्रबार ‘वीन्टर कार्भिनल’ सञ्चालन गर्ने तयारी गरेको छ ।पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ ।आइएसएमटी ग्रुपले पोखरासँगै, काठमाडौं, चितवन, विराटनगर र...

Read more
अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताउनुभएको छ । सोमवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।...

Read more
राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसक्योः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्ने तयारी गरेको छ । सोमवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले राष्ट्रिय जनसंख्या नीति परिमार्जनको लागि मस्यौदा बनिसकेको...

Read more
चलचित्र ‘पीताम्बर’को टिजर सार्वजनिक

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री दिव्या रायमाझीले आफ्नो यो दोस्रो चलचित्र भएको र काम गर्दा धेरै नै...

Read more
रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा रहने

काठमाडौं— थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक...

Read more
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

पोखरा ।  प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२...

Read more
वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको...

Read more
Page 135 of 247 1 … 134 135 136 … 247