नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

बांग्लादेशको रोबोटिक्स केन्द्र

बांग्लादेश समाचार : बांग्लादेश मेडिकल युनिभर्सिटीमा बांग्लादेश को पहिलो रोबोटिक पुनर्वास केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । बंगलादेशका लागि चिनियाँ राजदुत याओ वेन, बांग्लादेशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सल्लाहकार नुरजहाँ बेगम र स्वास्थ्य तथा...

Read more
मलेसियाले मनायो ६८ औं स्वतन्त्रता दिवस

मलेसियाले स्वतन्त्रताको ६८ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदायमा सामेल भएका थिए । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार १४ हजार भन्दा बढी...

Read more
मानव मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गिरोह पक्राउ

मानव अंग मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्युरोले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । भारतको नयाँ दिल्लीमा बसेर सो...

Read more
टुँडिखेलमा गौरा पर्व

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाइएको छ । हरेक वर्षजस्तै आईतवार सुदूरपश्चिम तथा कर्णालीबाट काठमाडौं आएर बसोवास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन्...

Read more
लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छः वनसचिव मिश्र

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र निमार्णको लागि लगानी भइसकेका जलविद्युत आयोजनालाई मन्त्रालयले सहजीकरण गर्ने बताउनुभएको छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको...

Read more
छिमेकी राष्ट्रहरुले सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गरे, सरकार दृढताका साथ उभिनुपर्छः सभामुख घर्तिमगर

लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भूसीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताउनुभएको छ ।आईतवार नवलपरासीको सुस्ता अवलोकनका लागि जानुभएका उहाँले यस्तो बताउनु भएको हो । उहाँले छिमेकी राष्ट्रहरुले नेपालसँगको...

Read more
भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा चलिरहेको मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षासम्बन्धी घटनाहरूमा कम्तीमा ३०३ जनाको मृत्यु भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिइएको छ। जुन २० देखि हालसम्म वर्षासम्बन्धी...

Read more
पाल्पाली समाज पोखराको चेलीबेटी भेटघाट तथा शुभकामना

पोखरा ।हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित कार्यक्रममा पाल्पाली चेलीहरु आपसमा शुभकामना आदानप्रदान साटासाट गर्दै तीजे भाखामा छमछमी नाचेर रमाइलो गरे...

Read more
निजि विद्यालयहरुले गरे आन्दोलनको घोषणा

काठमाण्डौं । निजी तथा आवासीय विद्यालयहरुले भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् ।  विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरुले आन्दोलन घोषणा गरेका हुन्। बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन...

Read more
जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुन जिल्ला समन्वय प्रमुख पौडेलको आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरूसँग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका...

Read more
Page 14 of 247 1 … 13 14 15 … 247