नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

१५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिव २० अर्व १२ करोड नेपाली रुपैयाँ) बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । आईतवार मन्त्रीपरिषद् बैठकका निर्णइ सुनाउँदै सरकारका प्रवक्ता एवं...

Read more
आर्थोपेडिक स्पाइन्स के हो, उपचार के छ ?

डा.प्रकाश सिटौला, आर्थोपेडिक स्पाइन्स सर्जन,केएमसी अस्पतालअर्थोपेडिक शल्यक्रिया भनेको शल्यक्रियाको प्रकार हो । जुन मस्कुलोस्केलेटल अवस्थाहरूसँग सम्बन्धित छ । अर्थोपेडिक शल्यचिकित्सकहरूले मस्कुलोस्केलेटल फ्याक्चर, मेरुदण्डका रोगहरू, खेलकुदमा चोटपटक, डिजेनेरेटिभ रोगहरू, क्यान्सरहरू, ट्युमरहरू र जन्मजात...

Read more
रविको आरोपः देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली हुन्

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ । आईतवार कास्की...

Read more
सरकारले सय दिनमा सम्पन्न ग¥यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल

शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण...

Read more
शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताउनुभएको छ । आईतवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा...

Read more
भारतको लद्दाख बौद्ध परम्परामा लोभिँदै पर्यटक, बौद्ध धर्म सम्बन्धि शिक्षामा जोड

भारतको उत्तर—पश्चिम क्षेत्रमा कठोर भूगोलमा बौद्ध परम्परा खुलेको देख्न सकिन्छ । लद्दाखका  पहाडहरू, खुला आकाश, घुमाउरो नदीहरू र रमणीय उपत्यकाहरूको आश्चर्यजनक परिदृश्यहरू स्पर्श गर्न सकिन्छ । जसले आन्तरिक र वाह्य पर्यटकहरुलाई लोभ्याएको...

Read more
संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद रहेको स्वर्णिम वाग्लेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद रहेको आरोप लगाउनुभएको छ । शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई...

Read more
हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

पोखरा,पोखराको सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८औं स्थापना दिवस मनाउने भएको छ । क्लवले विहीवार एक कार्यक्रमका विच यही कार्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ ।दिवसका...

Read more
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै...

Read more
विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यकः निर्देशक अधिकारी

विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको विज्ञहरुले बताएका छन् ।असोज २८ देखि फिलिपिन्सको मनिलामा शुरु भएको विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरुले सो धारणा राख्नुभएको हो । बैठकमा विपद्...

Read more
Page 179 of 247 1 … 178 179 180 … 247