नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैनः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ । बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास...

Read more
योजनाहरु शिलान्यास मात्रै गरेर छोड्नु हुँदैनः देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताउनुभएको छ । बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले...

Read more
पुँजीको सकसमा रहेका बैंकका लागि पुँजी सहज बनाउन सरकारसँग बैंकर्स संघको माग

नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ । मंगलवार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा बैंकर्सहरुले यस्तो माग गरेका हुन् । बैंकर्सहरुले नेपाल राष्ट्र...

Read more
सिरिया छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक छः सिरियाली राष्ट्रपति

सिरियाली राष्ट्रपति बसर अल–असदले सोमबार टर्कीसँग सम्बन्ध सुधार गर्न सकारात्मक रहेको बताउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफूसँग भेट्न अनुरोध गरेको प्रश्नको पहिलो जवाफमा असदले सिरियाले जुनसुकै तहमा बैठक आवश्यक...

Read more
सत्ता गठबन्धन परिवर्तनको कुनै राजनीतिक कारण छैनः राजनीतिक विश्लेषक खतिवडा

तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर एकाएक संसदका दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)सहितको समिकरणमा नयाँ सरकार बनेपछि यसबारे अनेकन प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले ठूलो राजनीतिक अर्थसहित एमाले अध्यक्ष...

Read more
आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु

समाजवादी मोर्चाको बैठक शुरु भएको छ । मंगलवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, महासचिव देव गुरुङ...

Read more
कोशी नदीको आडमा हुने तस्करी नियन्त्रणमा कठोर बन्दै सुरक्षा निकाय

सप्तकोशी नदीको आडमा हुने तस्करी नियन्त्रणमा आउन नसकेपछि सुरक्षा निकाय एक्शनमा उत्रने निर्णयमा पुगेको छ । नदीको आडमा गाँजा लगायतका लागुऔषध र प्रतिवन्धित औषधिको तस्करी बढेको निस्कर्षमा पुगेको सुरक्षा निकाय उक्त कारोबार...

Read more
दीर्घकालीन महत्व राख्ने मामिलामा राज्यले अवलम्वन गर्ने नीति तथ्य र प्रमाणमा आधारित हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि दीर्घकालीन महत्व राख्ने दुई पक्षिय,बहुपक्षिय,क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्वन गर्ने नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउनुभएको छ । मंगलवार त्रिभूवन विश्वविद्यालयमा आयोजित  नेपाल र...

Read more
न्यायपालिकाको रणनीतिक योजना कार्यान्वयनका लागि बजेट सुनिश्चित गर्न सरकारलाई प्रधानन्यायाधीशको आग्रह

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको लागि योजनाले प्रक्षेपण गरेको बजेट सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा न्यायपालिकाको पाँचांै पञ्चवर्र्षीय रणनीतिक योजना सार्वजनिक...

Read more
एउटै पार्टीले बहुमत ल्याउन सक्नेगरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छः मिनेन्द्र रिजाल

काँग्रेस र एमालेले आफ्ना अविश्वास बिर्सिएर देशप्रतिको आफ्नो जिम्मेवारी सम्झेर केही जोखिम उठाउनुपर्ने थियो, यो त्यही जोखिम हो यो गठबन्धनले राष्ट्रिय राजनीतिलाई पुँजीको रुपमा निर्माण गर्नुपर्छ राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न...

Read more
Page 204 of 247 1 … 203 204 205 … 247