नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने

यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ ।  बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ ।...

Read more
प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्की...

Read more
कर्मचारीहरुले कानून देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्छः उद्योगसचिव घिमिरे

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कर्मचारीहरुले कानून देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै उहाँले जेन—जीको आन्दोलनको जगमा बनेको सरकार रहेको...

Read more
जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा

जेन—जी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते जेन—जी आन्दोलनको क्रममा जनकपुर भन्सार कार्यालय आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । जसकारण भन्सार...

Read more
सूचना निकालेको झण्डै २ वर्षपछि दुर्गमका गाउँपालिकालाई काठमाडौँ महानगरको एम्बुलेन्स, तस्बिरहरु

काठमाडौँ महानगरपालिकाले सूचना निकालेको झण्डै २ वर्षपछि मंगलबारदेखि दुर्गमका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण सुरु गरेको छ । महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न थालेको हो । आइतबार महानगर प्रमुख...

Read more
निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ : दीपक मल्होत्रा

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै...

Read more
सुनको मूल्य आज 2082

सुनको मूल्य आज २०८२ कार्तिक १९ गते कति पुग्यो सुनको मूल्य आज : सुनको भाउ आज घटेर नेपाली बजारमा प्रतितोला २ लाख ३७ हजार २०० रूपैयाँ पुगेको छ। एकपछि अर्को गर्दै वृद्धि भैरहेको बेलामा आज चै घटेको...

Read more
सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए

धनगढी । जेनजी आन्दोलनका बेला सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारमा भएको तोडफोड र अराजकताको फाइदा उठाउँदै ठूलो संख्यामा कैदीबन्दीहरू भागेका थिए।  प्रदेश प्रहरीका अनुसार १ हजार ४ सय ५८ जना कैदीबन्दी फरार भएकोमा अहिलेसम्म ८४५ जना...

Read more
मुग्लिङ्ग नारायणघाट सडक अजै बन्द

साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले बन्द रहेको अरनिको राजमार्गमा अझै पनि निर्बाध रूपमा सवारी आवतजावत गर्न सकेका छैनन् । हिजो मात्रै सडक पुनः खोलिएको भनिए पनि यहाँका स्थानीय यो समस्याको स्थायी समाधानको खोजीमा छन्...

Read more
मिथिलाञ्चलमा नाचिने लोक नृत्यहरुमध्ये एक विशिष्ट नृत्य झिझिया

जनकपुरधाम। झिझिया एक विशिष्ट प्रकृतिको नृत्य  हो ।  घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहेको छ ।  यसको बनावट...

Read more
Page 6 of 247 1 5 6 7 247