अन्य

प्लाष्टिकको प्रयोगको डरलाग्दो असर

१८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो संसारको पहिलो प्लास्टिक थियो । यद्यपि त्यसबेला यसको नाम प्लास्टिक थिएन । यसपछि सन् १९०७ मा लियो ब्याकल्याण्डले बेकेलाइट बनाए र यसलाई प्लास्टिकको...

Read more
पाकिस्तानबाट दुई दिनमा ८ सय भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

शुक्रवार र बिहीवार पाकिस्तानबाट ८ सय भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । कुल ८३७ शरणार्थीहरू पाकिस्तानबाट तोर्खाम र...

Read more
टर्की प्रहरीद्वारा ३६ जना आईएस संदिग्ध पक्राउ

टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ३६ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको हो । संदिग्धहरूलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल, साथै कायसेरी, इज्मिर...

Read more
इराकको बग्दादमा अन्तर्राष्ट्रिय सुरक्षा प्रदर्शनी शुरु

इराकको राजधानी बग्दादमा शनिवारदेखि १९ वटा देशका ११२ वटा हतियार उत्पादन कम्पनीको सहभागितामा १२ औँ अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा प्रदर्शनी जारी छ । चार दिनसम्म चल्ने उक्त कार्यक्रममा मानवरहित हवाई सवारी, क्षेप्यास्त्र,...

Read more
भिसीको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गर्नुभएको छ । सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उहाँले यस्तो संकेत गर्नुभएको...

Read more
हामीले सहज महशुस गर्न सकेका छैनौँ, गठबन्धन कति दिनसम्म चल्छ भन्न सक्दिनँः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ । सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको...

Read more
काठमाडौँको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदुषित शहर

 काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ...

Read more
अमेरिकाद्वारा प्यालेस्टाइनको अनुरोधको बिरोधमा मतदान

संयुक्त राज्य अमेरिकाले बिहीवार सुरक्षा परिषद्मा संयुक्त राष्ट्रको पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको अनुरोधको बिरूद्ध मतदान गरेको छ । १५ सदस्यीय काउन्सिलले १९३ सदस्यीय संयुक्त राष्ट्र महासभालाई प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र संघको सदस्यतामा...

Read more
भारी वर्षाको अवरोधपछि इजिप्टद्वारा दुबईका लागि उडान पुनः शुरु

इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः शुरु गरेको जनाएको छ । राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः शुरु गरेको हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई...

Read more
आर्थिक वर्ष २०२३ मा जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा

आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त भएको...

Read more
Page 19 of 34 1 18 19 20 34