अन्य

राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा ।पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका...

Read more
फ्रान्सेली किसानद्वारा इयु—मर्कोसर व्यापार सम्झौताको विरोध

युरोपेली संघ (इयु) ले दक्षिण अमेरिकी व्यापार समूह मर्कोसरसँग वर्षको अन्त्यसम्ममा हस्ताक्षर गर्ने योजना बनाएको भन्दै व्यापार सम्झौताको विरोध गरेका छन् । फ्रान्सको सबैभन्दा ठूलो किसान युनियन, नेशनल फेडरेशन अफ एग्रिकल्चर होल्डर्स युनियनले देशभर ८५...

Read more
मध्यपूर्वमा आणविक हतियार मुक्त क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गर्नुभएको छ । आणविक हतियार र अन्य सामूहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौं सत्रमा आफ्नो भिडियो सन्देशमा...

Read more
टर्किएद्वारा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव तस्कर पक्राउ

टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी सञ्चालनमा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव बेचबिखन आयोजकलाई हिरासतमा लिएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले पक्राउ परेका आयोजकहरूमध्ये ११ जना विदेशी नागरिक रहेको बताउनु भयो । येर्लिकायाले हिरासतमा...

Read more
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत

अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो । बेरोजगारी दर...

Read more
वेस्ट बैंकमा इजरायली सेनासँगको भिडन्तमा ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंकको जेनिनस्थित कबातिया शहरनजिकै घेरिएपछि इजरायली सेनासँगको भिडन्तमा मङ्गलवार तीन प्यालेस्टिनीको मृत्यु भएको छ । नागरिक मामिलाका लागि सामान्य प्राधिकरणद्वारा सूचित जानकारीअनुसार काबातिया नजिकै इजरायली सेनाको गोलीबाट तीन युवाको मृत्यु भएको हो ।...

Read more
हिजबुल्लाहद्वारा मिडिया प्रमुख मोहम्मद अफिफ मारिएको पुष्टि

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी आईतवार इजरायली आक्रमणमा मारिएका पार्टीका मिडिया प्रमुख मोहम्मद अफिफप्रति शोक व्यक्त गरेको छ । रस अल–नाबा क्षेत्रमा इजरायली आक्रमणमा एक महिलासहित अन्य चार व्यक्तिको मृत्यु...

Read more
प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा गिरि दोहोरिए

सेन्दाई/जापान, प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा अनिल गिरि दोहोरिएका छन्। आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर)मा भएको दोस्रो अधिवेशनले अध्यक्षमा अनिल गिरीलाई दोहोर्याएको हो। उक्त पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा सुरेश रावल ,...

Read more
पोखरामा भ्रमण आएको बस दुर्घटना

पोखरा:    दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका–२२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।  नवयुग डान्स क्लब दाङबाट...

Read more
विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

कास्की, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अध्यक्ष एवम् विश्व योग गुरु आचार्य राजन शर्मा मङ्गलबार पोखरा आँउदै हुनुहुन्छ । नेपाललाई गुरु देश एवम् योग भूमि बनाउन शर्मा अहोरात्र खटिरहनु भएका शर्मा सोमबार पुम्दीभुम्दी शिव...

Read more
Page 8 of 34 1 7 8 9 34