अर्थ/वाणिज्य

पृथ्वी राजमार्ग बस सञ्चालकले फागुमा दुई दिन क्यु फ्री 

फागुपूर्णिमा तथा होलीको अवसरमा पृथ्वी राजमार्गमा बस सञ्चालक कम्पनी प्रा. लि.ले दुई दिन क्यु फ्रि गर्ने भएको छ ।  पोखरा– नारायणगढ तथा पोखरा– स्या गर्दै भैरहवा समेतका रुटहरूमा सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र...

Read more
बंगलादेशको समुन्द्री–जमीन तेल भण्डारण, यातायात प्रणाली सञ्चालन

बंगलादेशको पहिलो समुन्द्री भूमि एकीकृत तेल भण्डारण र यातायात प्रणाली व्यावसायिक सञ्चालन गरिएको छ । यो परियोजना २०१९ मा शुरु भइ नोभेम्बर २०२३ मा सम्पन्न भएको थियो । चिनियाँ सरकारले उपलब्ध गराएको अधिमान्य ऋण, एक्सपोर्ट–इम्पोर्ट...

Read more
बैंक अफ जापानद्वारा ऐतिहासिक नीति परिमार्जन, नकारात्मक ब्याज दरहरू अन्त्य

बैंक अफ जापान (बीओजे) ले मङ्गलवार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको छ । जसले जापानले विगत एक दशकमा देखेको लामो समयदेखि चलिरहेको मौद्रिक सहजताबाट ठूलो परिवर्तन भएको...

Read more
बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।  म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट...

Read more
सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारीको बिक्री १४९ प्रतिशतले बढ्यो

सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारी साधन (इभी) को बिक्री दोब्बरले बढेको छ । इलेक्ट्रिक भेहिकल इन्डस्ट्री रिक्याप २०२३ कोअनुसार सर्वोच्च उद्योग निकाय इलेक्ट्रिक भेहिकल काउन्सिलद्वारा प्रकाशित गरिएको थियो । अस्ट्रेलियालीहरूले २०२३ मा ९८ हजार...

Read more
पोखरा औपचारिक रुपमा नेपालको पर्यटन राजधानी घोषणा

कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ ।  आईतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । उहाँले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम...

Read more
जलवायुसम्बन्धि जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई गभर्नरको निर्देशन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनुभएको छ ।  राष्ट्रिय वाणिज्य बंैकद्वारा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय...

Read more
लगानी सम्मेलनका लागि होटल संघ नेपालका अध्यक्ष साहका पाँच सुझाव

होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट लगानी सम्मेलनमा सरकारले देखाउनु सक्नुपर्ने बताउनुभएको छ ।  सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक–एक...

Read more
प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिनुभएको छ ।  शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै...

Read more
रोल्पाको सुनखानी उत्खनन गर्न माग

 प्रतिनिधिसभा बैठकमा रोल्पाको सुनखानी उत्खनन गर्न माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी हुन् ।  ‘धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ...

Read more
Page 33 of 34 1 32 33 34