कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापापोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७...

Read more

पोखरा, १५ श्रावण । पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा...

Read more

पोखरा | पोखरा महानगरपालिका वडा नं. ५ स्थित मालेपाटन खेलमैदानमा आगामी श्रावण १६ गते, शुक्रबार, “दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम – २०८२” भव्य रुपमा आयोजना गरिने भएको छ। सांस्कृतिक पुनर्जागरणका दृष्टिले अत्यन्तै...

Read more

पोखराको रत्नचोक निवासी डा. उज्ज्वल चालिसेलाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा क्यान्सर रोग विशेषज्ञ  नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा  उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। विगत केही महिनादेखि...

Read more

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित...

Read more

विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र रहने भएको छ । नेपाल मणिपाल शिक्षण अस्पताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयबीच विमानस्थल क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार...

Read more

नेपाल सरकारका परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजू राणा देउवा आज पोखरा आउने भएकी छन् ।  नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कास्कीले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन एवं तरुण...

Read more

चितवनमा कुनैबेला वर्षमा १४ जनासम्मलाई बाघले मार्थ्यो, अहिले यो संख्या हृवात्तै घटे पनि बाघका कारण ज्यान गुमाउनेका परिवारको पीडा कम छैन गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा जंगली जनावरले १३ जनाको ज्यान लियो । ती मध्ये...

Read more

 लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतको बीचस्थित खोल्सामा पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । प्रहरी र स्थानीयका अनुसार सोमबार राति ठूला–ठूला ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा...

Read more

श्रीमतीमाथि मुक्का प्रहार गर्दा भित्तामा ठोक्किएर मृत्यु सुकुम्बासी टोल । गरीब परिवार । छाप्रोमा श्रीमान् श्रीमती मात्रै । अब छाप्रो उजाडियो । कान्छी बनाएर भित्राएकी श्रीमतीलाई श्रीमानले नै मारे । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभाान स्थायी...

Read more
Page 5 of 11 1 4 5 6 11