कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रम

पोखरा – पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। उक्त कार्यक्रम लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा  आयोजना गरिएको थियो।...

Read more
पूर्व वडाध्यक्षको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तोडफोड, आफन्त आक्रोशित

बागलुङको जैमिनी नगरपालिका–७ ढावाका ६३ वर्षीय पूर्व वडा अध्यक्ष जितबहादुर राना मगरको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्। हर्नियाको अप्रेसनका लागि आएका राना मगरको यही अस्पतालमा साउन...

Read more
राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खो-खो प्रतियोगिता पोखरामा

कास्की जिल्ला खो-खो संघको आयोजनामा तथा टाइम्स एजुकेशनलको मुख्य प्रायोजनमा पोखरामा अन्तरविद्यालय स्तरीय खो-खो प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल भदौ १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन गरिने आयोजकले बताएका छन्। “राष्ट्रिय...

Read more
सिटीवान टेलिभिजनको तीज मेला भाद्र ४ र ५ गते हुने

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ। तिजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय ख७३घढसल्ला तीज गीत प्रतियोगिताको नाममा कार्यक्रम गण्डकी प्रज्ञा...

Read more
लामाचौर तीज महोत्सवमा विभिन्न २२ वटा उपसमिति, महोत्सवको तयारी शुरु 

शिशिर उजाड ,पोखरा  पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ । नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...

Read more
पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

पोखरा । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने...

Read more
पोखराको काहुँखोलामा बाढी, कास्कीको लुम्लेमा भारी वर्षा

पोखरा । कास्कीको लुम्लेमा भारी वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको एक सूचनामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र...

Read more
पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

पोखरा । अबिरल वर्षासँगै पहिरो आउँदा पोखरामा एक घर पुरिएको छ । पोखरा महानगरपालिका वडा नं २० पिपलडाली टोलस्थित सूर्य बास्तोलाको घर पुरिएको वडाध्यक्ष गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।  आइतबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा...

Read more
सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल उद्घाटन

हरिप्रसाद बास्तोला गण्डकी,३१ असार ः पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता...

Read more
विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालो मसी छर्किने ३ जना व्यक्ति पक्राउ

पोखरा |कास्कीको पोखरा महानगरपालिका–१७ स्थित श्री छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री पहारीमाथि कालो मसी छर्किएको घटनामा संलग्न रहेको आरोपमा तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। असार २७ गते बिहान करिब ८:४५...

Read more
Page 7 of 11 1 6 7 8 11