खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपालमा

विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रयान लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले...

Read more

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७...

Read more
टस जितेर ब्याटिङ गर्दै विराटनगर

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार हुने पहिलो खेलमा विराटनगर किंग्सले पहिलो ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । एनपिएलमा आजको पहिलो खेल...

Read more
एनपिएलमा बिहीवार पनि दुई खेल हुदैँ

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ...

Read more
एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ...

Read more
एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले...

Read more
युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित...

Read more
एनपीएलमा आज ब्रेक

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन। भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् । चार...

Read more
चितवन राइनोजले दियो सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय...

Read more
Page 21 of 27 1 20 21 22 27