खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन्...

Read more
जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो । यससँगै लुम्बिनीको प्लेअफ...

Read more
टस जितेर पहिले बलिङ गर्दे लुम्बिनी लायन्स

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा बलिङ रोजेपछि जनकपुरले पहिला...

Read more
लुम्बिनीले पोखरालाई दियो १७१ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले १७१ रनको विजयी लक्ष्य दिएको छ । कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि १०८ रनको शतकीय साझेदारी गरेपछि...

Read more
एनपिएलः चितवनको पहिलो हार, कर्णालीको पहिलो जित

चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेको छ ।जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा...

Read more
एनपिएलः नरेन साउदको उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको दोस्रो जित

नरेन साउदकोको उत्कृष्ट बलिङमा काठमाडौं गुर्खाजलाई ७३ रनले  हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार दोस्रो जित निकालेको छ । जितको लागि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ५...

Read more
एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित

पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको...

Read more
एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार

शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो । जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले...

Read more
नेपाली काँग्रेसका योद्धा काँग्र्रेस बुढा दिल बहादुर गरुङको निधन

पोखरा,नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी काँग्र्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको...

Read more
Page 22 of 27 1 21 22 23 27