खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

एनपिएलः चितवनको दोस्रो जितः पोखरा एभेन्जर्स ८७ रनले पराजित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । जवाफमा १६२ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३ ओभर २ बलमा सम्पूर्ण...

Read more
एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको...

Read more
एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै

काठमाडौ, नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै,...

Read more
मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै

मदन भण्डारी स्पोटर््स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।मदन भण्डारी स्पोटर््स एकेडेमीले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक...

Read more
माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने

माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटेमा ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला भलिबल संघ सिन्धुपाल्चोक...

Read more
पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु

पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले...

Read more
श्री जनजागरण बिद्यालयले नीतिप्रेस मिडिया लाई सम्मान

पोखरा, माछापुच्छ्रे गाउपालिका-४ लाहाचोक मा अबस्थित श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालय ले अक्षयकोष स्थापना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोही अबसर मा बिद्यालय मा सहयोग गर्ने संस्था तथा ब्यक्ति लाई सम्मान गरेको हो...

Read more
खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या होः मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरु विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रुपमा रहेको बताउनुभएको छ । बिहीवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो...

Read more
Page 23 of 27 1 22 23 24 27