गण्डकी प्रदेश

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान...

Read more
गण्डकी र बागमती प्रदेशका मन्त्रीहरूबीच साझा प्रतिबद्धता

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच...

Read more
राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य : प्रदेश प्रमुख भट्ट

पाेखरा । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गरेका छन् ।...

Read more
कोटिहोममा देशभरबाटआफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ  झाकी  प्रदर्शन गरिएको हो । हुन...

Read more
राइड सेयरिङलाई मान्यता दिने निर्णयविरुद्ध यातायात व्यवसायीले आन्दोलन चर्काउने

पोखरा । राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी प्रदेश सरकारको निर्णयको पोखराका यातायात व्यवसायीले विरोध गरेका छन् । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेसँगै प्रदेशभर राइड सेयरिङले निश्चित मापदण्ड पूरा गरेर...

Read more
पोखरामा विश्वकै दोस्रो अर्धनारीश्वर दिव्यधाम बन्ने

पोखरा । नेपाल सरकार र भारतीय राजदूतावासको सहयोगमा पोखरा महानगरपालिका वडा नं २८ स्थित कालिकामा दिव्यधाम निर्माण शुरु भएको छ । यो विश्वकै दोस्रो अर्धनारीश्वर धाम हुने बतान्छ । करिब ७० रोपनी क्षेत्रफल जग्गामा अर्धनारीश्वर...

Read more
कोटीहोममा आज मुन्द्रे आउने, भक्तजनलाई हँसाउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज बुधबार चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ आउने भएका छन् । उनले हास्य प्रहसनमार्फत कोटीहोममा सहभागी भक्तजनलाई हसाउने प्रचार प्रसार संयोजक लेखराज...

Read more
सीइपी कास्कीका ७० जना शिक्षकलाई अभिमुखीकरण

पोखरा । कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सीइपी) कास्कीअन्तर्गतका १८ संस्थागत विद्यालयका अंग्रेजी शिक्षक-शिक्षिकाको अभिमुखीकरण गरिएको छ । सोही क्लस्टरको आयोजना, एकता बुक्स डिस्टिब्युटर्स प्रालिसँगको सहकार्य तथा अल्फा बोर्डिङ स्कुलका सहप्राचार्य कृष्ण लम्सालको संयोजकत्वमा कार्यक्रम भएको हो...

Read more
कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यतिवेला प्रवचनसँगै सङ्गीतमय वनेको छ । कोटिहोममा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको आफ्नै झाँकी र सङ्गीत समूह सहितको प्रवचन तथा चर्चित राष्ट्रिय कलाकारको...

Read more
सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा माकाजू निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा भवानी माकाजू निर्वाचित भएकी छन् । संस्थाको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनले माकाजूलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । माकाजू शुभकामना महिला...

Read more
Page 29 of 104 1 … 28 29 30 … 104