गण्डकी प्रदेश

विधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्ने बताएका छन् । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशनः...

Read more
पोखरा विमानस्थल अनियमितता प्रकरणः लेखा समितिमा पुगेको संसदीय उपसमितिको प्रतिवेदन नै संशयपूर्ण

पोखरा विमानस्थल निर्माणमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको भन्दै राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदन संशयपूर्ण देखिएको छ । नीतिगत निर्णय गरेर भ्रष्टाचार गरेका राजनीतिज्ञलाई उन्मुक्ति दिएर ल्याइएको प्रतिवेदनमा पर्याप्त...

Read more
धर्म विना राजनीति हुदैन: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहि

पोखरा १६ बैशाख ।पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड...

Read more
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा । पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह...

Read more
आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा सामग्री वितरण

पोखरा, १४ वैशाख २०८२ – गण्डकी कोटिहोममा दैनिक रूपमा कथा वाचन गर्दै आउनु भएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको विशेष अवसरमा पोखरा-१७, महतगौडामा अवस्थित बुद्धाश्रमको अवलोकन गर्नुभएको छ। उक्त अवसरमा उहाँले आश्रममा आश्रित...

Read more
पोखरामा बृहत्मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञकोउत्साह थपियो

पोखरा, बैशाख १३, २०८२ मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने  श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार...

Read more
पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१...

Read more
माझठाना-पोखरा सम्पर्क समाजमा शारदा

पोखरा । माझठाना पोखरा सम्पर्क समाजको अध्यक्षमा शारदा लामिछाने चुनिएकी छन् । संस्थाको आठाैँ साधारणसभा एवं पाँचौ अधिवेशनले लामिछानेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।  समाजको प्रथम उपाध्यक्ष रामकृष्ण तिवारी, द्वितीय उपाध्यक्षमा नरेश तिवारी, सचिवमा विष्णुहरि...

Read more
गण्डकी कोटीहोम महायज्ञले इतिहास रच्नेछ : पौडेल

पोखरा । गण्डकी प्रदेशकी सांसद विन्दु पौडेलले पोखरामा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने दावी गरेकी छन् । महायज्ञमा सोमबार सहभागी भएकी सांसद पौडेलले यस्तो...

Read more
बारमा टन्न खाएर बिल नतिरी उल्टै डीएसपी हुँ भन्दै धम्क्याउने पक्राउ

पोखरा । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै धम्क्याउने र अभद्र व्यवहार गर्ने एक जना आइतबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल छन् ।  कास्की...

Read more
Page 35 of 104 1 … 34 35 36 … 104