गण्डकी प्रदेश

धरान उपमहानगरपालिकाको टोली पोखरामा

पोखरा । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाइँको नेतृत्वमा जनप्रतिनिधिसहित २८ जनाको टोलीले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँलगायतसँग शिष्टाचार भेटघाट गरेको छ । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइले स्वागत...

Read more
महिलाको लागि विशेष पहलमा वडा अध्यक्ष राधिका शाही अग्रसर

पोखरा — पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही पछिल्लो समय महिलाको स्वास्थ्य, सशक्तिकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने कार्यमा अग्रणी रूपमा देखा परेकी छन्। उनले महिलाहरूको हितमा अनेकौं पहल गर्दै वडा नं....

Read more
गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा, सबै मिलेर सफल पारौंः वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा भव्य रूपमा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम अहिले पोखरावासीको आकर्षणको केन्द्र बनेको छ। उक्त धार्मिक अनुष्ठानमा स्थानीय श्रद्धालु, साधु–सन्त,...

Read more
नेकपा एस पोखरा महानगर कमिटीले चैत २९ गते गणतन्त्रको पक्षमा र्यालीको आयोजना

पोखरा,नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा चैत २९ गते पोखरामा जनप्रदर्शन एवम मोटरसाइकल र्याली गर्ने भएको छ।नेकपा एस पोखरा महानगर कमिटिको चैत २२ गते बसेको निर्णय अनुसार उक्त कार्यक्रमको आयोजना...

Read more
कालाबाङ घरेडीका एक सय घर परिवारलाई लिफ्टिङ खानेपानी

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी गाउँमा लिफ्टिङ खानेपानी परियोजना डेढ महिनामा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) को ३८ लाख आठ सय ८५ र...

Read more
ल्वाङमा ३१औँ चैते दशैँ मेला शुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१औँ चैते दशैं मेला सुरु भएको छ । ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ देउरालीस्थित चुम्रुङस्थित मादीनदी किनारमा चिनियाँ नागरिकको शव फेला परेको छ । यही चैत ११ गते हिमपहिरोमा परी २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन भएका थिए । उनको...

Read more
कोटीहोमको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर...

Read more
न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’ सकियो

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलमा दुई दिवसीय ‘फुड कार्निभल-२०८१’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको...

Read more
धादिङ समाजको शुभकामना आदानप्रदान तथा भत्तेपात्रो विमोचन

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजको नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भत्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले धादिङवासीको एकताप्रति आफू निकै खुशी लागेको बताए...

Read more
Page 36 of 104 1 … 35 36 37 … 104