नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखराकाे कुनो कालिज फार्ममा चितुवा पसेपछि …

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ । चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको...

Read more
बेलुन विष्फोट घटना : अर्थमन्त्री पौडेल डिस्चार्ज, पोखराका मेयर आचार्यको उपचार जारी

पोखरा । बेलुन विष्फोट हुँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका पौडेल सोमबार दिउँसो डिस्चार्ज भएका हुन् । उनको अवस्था सुधारोन्मुख...

Read more
भारतमा सवारी दुर्घटना हुँदा श्रीमान-श्रीमतीसहित तीन नेपालीको मृत्यु, पाँच जना घाइते

पोखरा । भारतमा गाडी दुर्घटना हुँदा श्रीमान श्रीमतीसहित तीन जना नेपालीको ज्यान गएको छ भने चालकसहित पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल,...

Read more
गोरखामा स्कुटर दुर्घटना, हङ्सपुरका सुरेश गुरूङको मृत्यु

पोखरा । तनहुँमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं १२ बरभञ्ज्याङका ४२ वर्षीय धर्मबहादुर थापा छन् । आइतबार राति करिब ८ बजे तनहुँको छिर्कनेमा...

Read more
चीन भूकम्पः कति गए शक्तिशाली पराकम्प ?

पोखरा । गण्डकी प्रदेशको मनाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । बिहान ८ बजेर २२ मिनेट जाँदा मनाङ जिल्लाको भ्रका केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गएको...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज...

Read more
कास्कीमा गाँजा र एकनाले भरुवा बन्दुकसहित आइतसिंह पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गाँजा र एक नाले भरुवा बन्दुकसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का ७२ वर्षीय आइतसिंह गुरुङ छन् । गाँजासहित...

Read more
पोखरा भ्रमण वर्ष घोषणा सभामा भएको घटना छानविन गर्न समिति गठन

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...

Read more
उच्च पदस्थलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने : रास्वपा सांसद कंसाकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले प्रत्येक वर्ष ६०...

Read more
उपचाररत उपप्रधानमन्त्री पौडेल,मेयर धनराजसँग राष्ट्रपति र सभामुखको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभएको छ । आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री...

Read more
Page 115 of 247 1 … 114 115 116 … 247