नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरास्थित डेभिडफल्स तत्काल सञ्चालन गरिने

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेभिडफल्समा भइरहेको अवरोध हटाई तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेभिडफल्स महानगरपालिका आँफैले कानून...

Read more
टाइगर कप : उपाधि दावेदार आर्मी पहिलो खेलमै स्तव्ध

पोखरा । उपाधि दावेदार त्रिभुवन आर्मी क्लब पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । आज बिहान भएको खेलमा आर्मी आयोजक टोलीसँग सोझो सेटमा पराजित...

Read more
आज ७२औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

पोखरा । देशभर आज ७२औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोगलाई हराउनुहोस्, कलंक अन्त्य गर्नुहोस्, र मानसिक स्वास्थ्यको लागि वकालत गर्नुहोस्’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । कुष्ठरोग प्रभावितप्रति जागरुकता...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु...

Read more
पोखराको प्रस्याङमा सवारी दुर्घटना, दुई जना घाइते

पोखरा । पोखराको प्रस्याङमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १ का १९ वर्षीय आविष्कार गुरुङ र तनहुँ घर भई हाल पोखरा-२ अर्चलबोट बस्ने...

Read more
पोखरामा टाइगर कप शुरु, एपीएफ र न्यू डायमन्डको विजयी शुरुआत

पोखरा । पोखरामा पाचौँ टाइगर कप च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी शुरुआत गरेको छ । एपीएफले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबलाई ३-२ सेटले पराजित...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट आज एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं ११ की ५५ वर्षीया देवीमाया विक छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी विकको जीपी कोइराला राष्ट्रिय...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

गोरखा । गोरखामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका वडा नं ४ का ५५ वर्षीय पोष्टबहादुर लामिछाने ज्यान गएको प्रहरीले जनाएको छ । लामिछाने आफ्नै घर पछाडिको बरको...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा। हाल देशमा पश्चिमी वायुको साऽमान्य प्रभाव रहेको रहेकाे छ । जसको प्रभावले मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । साथै बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु...

Read more
नवौँ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनालेको अन्तिम तयारी

पोखरा । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित नवौँ मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज हुँदैछ । ग्राण्ड फिनालेकाे सबै तयारी पूरा भएकाे छ । प्रतियोगिता पोखरा सभागृह हलमा दिउँसो १२ बजे सुरु हुने आयोजक संस्थाका...

Read more
Page 128 of 247 1 … 127 128 129 … 247