नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

प्रधानमन्त्री ओली पोखरा आउने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुने प्रधानमन्त्री बिहीबार पोखरा आउने भएका हुन् । प्रधानमन्त्री प्रतिष्ठानका कुलपतिसमेत हुन् । दीक्षान्त समारोहमा मेडिकल...

Read more
संसदको विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरुको निर्णय

पोखरा । विपक्षी दलहरुले सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलो गरे विशेष अधिवेशनको माग गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बसेको ६ विपक्षी दलको बैठकले सरकारले नियमित संसद अधिवेशन नबोलाइ अध्यादेश ल्याउनुलाई स्वेच्छाचारीको संज्ञा दिएको हो...

Read more
नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरी लगायतका प्रकोपबाट ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति

पोखरा । आज माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । सहरी विकास तथा भवन निर्माण विभागका...

Read more
पोखराको डेभिडफल्स महानगरको नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिकाले पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन नियन्त्रणमा लिएको छ । मंगलबार महानगरको टोली पुग्दा डेभिड फल्सको गेटमा पुग्दा स्थानीयले अवरोध गरेका थिए । त्यससँगै महानगरपालिकाले पातले छाँगोको प्रवेशद्वार...

Read more
सकियो लेखनाथ महोत्सव, नौ करोड ५० लाखको कारोबार

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित लेखनाथ महोत्सव सकिएको छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा नौ करोड ५० लाख बढीको कारोबार भएको र तीन...

Read more
शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण : शिक्षामन्त्री

पोखरा । शिक्षा, विज्ञान तथा प्रविविध मन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्य बीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी...

Read more
सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ । मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री...

Read more
सहकारी नियमन तथा समस्या समाधानका विकल्प

अमित बानिया नेपालमा करिब ८७ अर्ब रकम हाल सहकारीमा फसिइरहेको देखिन्छ । मूलतहः नेपाल सरकारले परराष्ट्र रक्षा तथा सुरक्षा र आर्थिक विषय केन्द्रले नै आफ्नो मातहत राख्दा राम्रो हुन्छ । नेपालमा सहकारीको नियमनको लागि केन्द्र...

Read more
राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँः राष्ट्रपति पौडेल

पाेखरा। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ । मंगलवार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले...

Read more
विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन

पोखरा । कम्पनीहरूको गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको छ । कम्पनीको वार्षिक साधारणसभा, आर्थिक प्रतिवेदन पास गर्ने, अडिटर नियुक्ति, सञ्चालक समिति गठन, कम्पनी सचिवको नियुक्तिलगायत कागजहरु पेश...

Read more
Page 134 of 247 1 … 133 134 135 … 247