नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

मंकीपक्सबाट कंगोमा ५७० बढीको मृत्यु

मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७ सय जनामा संक्रमण देखिएको र...

Read more
भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच भेट (फुटेज)

 भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच भेट (फुटेज)

Read more
वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको...

Read more
नेपाल—भारत सम्बन्धमा भारतीय कर्मचारीतन्त्रले गर्दा मोदीले चाहेर पनि केही हुने अवस्था छैन– पूर्वराजदूत दीपकुमार उपाध्याय

अन्तर्वार्ताः काँग्रेस नेता दीपकुमार उपाध्याय, पूर्वमन्त्री एवं भारतका लागि पूर्व राजदूतनेपाल—भारत सम्बन्धमा भारतीय कर्मचारीतन्त्रले गर्दा मोदीले चाहेर पनि केही हुने अवस्था छैन– दीपकुमार उपाध्याय, पूर्वराजदूतहामीले हाम्रो समस्या भन्नै नसक्ने अनि भारतले कसरी...

Read more
सरकार रोजगारीसहितको विकासको पक्षमा छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार विकासका लागि वित्त सम्बन्धी...

Read more
खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताउनु भयो...

Read more
साफ यु २० फुटबलः भारतबिरुद्ध भूटान (फुटेज)

तीन खेलाडीले रातो कार्ड सामना गरेको खेलमा साविक विजेता भारतले सोमवार भूटानमाथि संघर्षपूर्ण जितसँगै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुई खेलाडीबिना नै भारतले भूटानमाथि १–० को...

Read more
सञ्चार संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउनेगरी काम गर्दैछौँः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउने बताउनुभएको छ । सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै...

Read more
विराटनगरमा मापदण्ड विपरित घर बनाउने क्रम बढ्यो

विराटनगरमा मापदण्ड विपरितका घरहरु बनाउने काम भइरहेका छन् । भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधि (पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने) को प्रयोग गरेर घरहरु बनाउने काम भइरहेका...

Read more
तराईमा मनाइयो रक्षावन्धन

तराईमा सोमवार साढे १ बजेपछि रक्षावन्धन (राखी) पर्व मनाइएको छ । सोमवार साढे १ बजे भन्दाअघि लगाउँदा हानी हुने भएकाले त्यसपछि मात्रै राखी बाँध्ने र यज्ञोपवित धारण गरिएको हो । जनकपुर र...

Read more
Page 199 of 247 1 … 198 199 200 … 247